समाचार

शिक्षकले बाँसको भाटाले कुट्दा विद्यार्थीको हात भाँचियो

२०७१ भदौ २६ गते ५:२३

सुनसरी, भदौ २६– सुनसरीको रामगन्ज बेलगछियास्थित एक सामुदायिक विद्यालयका शिक्षकले हरेक दिन विद्यार्थीलाई सामूहिक रूपमा यातना दिने गरेको रहस्य खुलेको छ । रामगन्ज बेलगछिया–१ स्थित नवदुर्गा माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक भगतबहादुर मगरले अंग्रेजी शब्दकोष नकिनेको आरोपमा एक विद्यार्थीको हात भाँचिदिएका छन् । कक्षा सातमा...

गाई काटेर खाएको आरोपमा चार पक्राउ

२०७१ भदौ २६ गते ५:१३

खोटाङ, २६ भदौ– प्रहरीले गाई काटेर खाएको आरोपमा खोटाङमा चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ बाकाचोल–९ का ६२ वर्षीय पदम तामाङ, उनका छोरा ३१ वर्षीय पेम्बा, सोलुखुम्बु लोखिम–९ का लाक्पानुरु तामाङ र मान्के तामाङ् छन् । उनीहरुमाथि जिल्लाको उत्तरी गाविस बाकोचोलस्थित एक...

मोटरसाइकलको ठक्करबाट वन रक्षकको मृत्यु

२०७१ भदौ २६ गते ५:००

विराटनगर, २६ भदौ– केरावारी सडक खण्ड अन्तर्गत मोरङको केराबारीमा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हजार बिघा सामुदायिक वनका वन रक्षक इच्छाबहादुर पौडेल रहेको प्रहरीले जनाएको छ । को ७ प २१३० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका...

प्रमुख तीन दल र वैद्य माओवादीबीच छलफल जारी

२०७१ भदौ २६ गते ४:३३

काठमाण्डु, २६ भदौ– भावी संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सर्वपक्षीय राजनीतिक सम्मेलन आयोजना गर्ने सैद्धान्तिक सहमति गरेका प्रमुख तीन दल काँग्रेस, एमाले, एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सम्मेलनको मिति र प्रक्रियाबारे छलफल...

नेताको उपचारमा रित्तिंदै राज्यको ढुकुटी, ओलीले सके १ करोड ३६ लाख

२०७१ भदौ २६ गते ३:४५

काठमाण्डु, २६ भदौ– गरिब बिरामीले उपचार नपाएर ज्यान गुमाउन बाध्य भइरहेका बेला राजनीतिक दलका हुने खाने र पहुँचवाला नेताले भने उपचारका नाममा राज्य कोषबाट करोडौं रुपैयाँ खर्च गरेका छन् । राज्यले यस्ता हुनेखाने नेतालाई उपचारखर्च भन्दै दुई वर्षमा करिब तीन करोड रुपैयाँ उपलब्ध गराएको...

एकै दिनमा सकियो दसैंको आधा टिकट

२०७१ भदौ २६ गते ३:१६

काठमाण्डु, २६ भदौ–  दसैंमा कैलाली जाने टिकट किन्न बिहान ४ बजे गोंगबु बसपार्क पुगेकी नमिता खत्रीले पाँच घन्टासम्म कुर्दा खोजेको दिनको टिकट पाइनन् । घटस्थापनाको दिन घर जान खोजेकी खत्रीले नपाएपछि असोज १३ को टिकट किन्नुपर्यो  । ‘बुकिङ खुलेको दिन बिहानै गए खोजेको दिनको...

ग्राहकको एक लाख चोर्ने यौनकर्मी महिला पक्राउ

२०७१ भदौ २६ गते ३:११

धनकुटा,  २६ भदौ– ग्राहकको एक लाख रुपैयाँ चोरी गरेको आरोपमा धरानबाट एक यौनकर्मी महिला पक्राउ परेकी छन् । आफ्नो नाम सीता बताउने २७ वर्षीया ती महिलालार्इ बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट ९७ हजार रुपैयाँसमेत बरामद भएको छ ।...

मनपरि खर्च गर्छन् विदेशका लागि नेपाली राजदूतहरु

२०७१ भदौ २६ गते २:५७

काठमाण्डु, २६ भदौ– सरकारले कूटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको कतारका लागि तत्कालिन नेपाली राजदूत मायाकुमारी शर्माले पदमा छँदा राज्य ढुकुटीबाट ३९ लाख रुपैयाँ खर्च गरेकी थिइन् । उनले टेलिफोन, उपचारलगायत विभिन्न शीर्षकमा खर्च भएको भनी परराष्ट्र मन्त्रालयलाई हिसाबसमेत बुझाइन् । परराष्ट्रले खर्चको...

ठग आफैंले गर्न थाले अपहरणको उजुरी

२०७१ भदौ २६ गते २:५३

काठमाण्डु, २६ भदौ– लगानी गरेको रकम उठाउन उपत्यकामा एकैदिन तीनवटा अपहरणका घटना भएका छन् । ठगीबाट उन्मुक्ति पाउन ठगहरुले नै अपहरणको उजुरी हाल्ने गरेका छन् । ठगी बढेसँगै उपत्यकामा अपहरणका घटना पनि बढ्दै गएको महानगरीय प्रहरीले जनाएको छ । पछिल्लो एक सातामा मात्र लेनदेन...

उच्चस्तरीय संयन्त्र नभए सर्वदलीय सरकार बनाऔं: प्रचण्ड

२०७१ भदौ २५ गते १४:४७

काठमाण्डु, २५ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चस्तरीय राजनीतिक संयन्त्र नभए सर्वदलीय सरकार बन्नुपर्ने बताएका छन् । संविधानसभा बिट हेर्ने पत्रकारहरुसँग संविधानसभा भवनमा बुधबार कुरा गर्दै उनले आफूलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष नभई मुलुकलाई निकास चाहिएको बताए । काँग्रेस–एमाले आफ्नो नेतृत्वमा...

भारतलाई थाहै नदिई बर्माबाट हतियार ल्यायौं: प्रधानमन्त्री

२०७१ भदौ २५ गते १४:१६

काठमाण्डु, २५ भदौ– काँग्रेस सभापति सुशील कोइरालाले सशस्त्र क्रान्तिका बेला आफूहरुले भारतलाई पत्तै नदिइकन बर्माबाट हतियार ल्याएको खुलासा गरेका छन् । बीपी स्मृति प्रतिष्ठानले बुधबार काठमाण्डुमा गरेको विचार गोष्ठीमा कोइरालाले त्यस्तो बताएका हुन् । त्यसबेला भारतसँगभन्दा बर्मासँग आफूहरुको विशेष सम्बन्ध रहेको उनको भनाइ थियो...

जिल्ला प्रशासन कार्यालयमै चोरी !

२०७१ भदौ २५ गते १४:०२

दोलखा, २५ भदौ– भीमेश्वर नगरपालिका– १ स्थित जिल्ला प्रशासन दोलखामा दोश्रोपटक चोरी भएको छ । प्रशासन कार्यालयभित्रै रहेका हुलाक, राहदानीको फाराम भर्ने ‘हेल्पडेक्स’ र निर्वाचनको फोटो खिचाउने स्थानमा मंगलबार राति चोरी भएको हो । कार्यालयमा रहेको एक थान कम्प्युटरसहतिका सामग्री चोरी भएको प्रहरीले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us