काठमाण्डु, २१ मंसिर– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकार गठनमा नेपाली काँग्रेसलाई समर्थन गर्ने भएको छ । अध्यक्ष विजयकुमार गच्छदारले शुक्रबार काँग्रेस सभापति सुशील कोइरालालाई उनकै निवास महाराजगञ्जमा भेटी जनादेशअनुसार काँग्रेसले सरकार चलाउन पाउनुपर्ने बताएका हुन् । कोइरालाको निजी सचिवालयका अनुसार गच्छदारले काँग्रेस नेतृत्वमा बन्ने...
बुटवल, २१ मंसिर-नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वचित संविधानसभा सदस्य गोकर्णराज विष्टले नयाँ जनादेशलाई आत्मसात् गरेर राष्ट्रपतिको चयन हुनुपर्ने बताएका छन् । दोस्रो संविधानसभाबाट नयाँ जनादेश प्राप्त भएकाले सोही जनादेशअनुसार राष्ट्रपति चुन्नुपर्ने उनको भनाइ छ । नेकपा एमाले गुल्मी क्षेत्र नम्बर ३ रुपन्देही सम्पर्क...
काठमाण्डु, २१ मंसिर–जातिभेद तथा रङ्गभेदविरोधी आन्दोलनका अग्रणी नेता तथा दक्षिण अफ्रिकाका काला जातिका पहिलो राष्ट्रपति नेल्सन मण्डेलाको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले गहिरो दुःख प्रकट गर्दै दिवङ्गत नेताप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । पार्टीका सहअध्यक्ष लोकनारायण सुवेदीद्वारा शुक्रबार जारी विज्ञप्तिमा मण्डेलाको...
काठमाण्डु, २१ मंसिर–नेपाली काँग्रेसमा समानुपातिक सभासद चयनमा विवाद भएको छ । सभापति सुशील कोइराला, बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आ–आफ्ना पक्षका नेताहरु धेरै पर्ने गरी नाम प्रस्ताव गरेपछि विवाद भएको हो । यसअघि कोइराला, देउवा र पौडेलबीच समानुपातिक सभासद चयनबारे...
काठमाण्डु, २१ मंसिर–नेकपा एमालेले समानुपातिक सभासद छनोटको मापदण्डलाई शुक्रबार अन्तिम रुप दिने तयारी गरेको छ । स्थायी कमिटीको शुक्रबारको बैठकले सभासद छनोटको मापदण्ड तयार पार्ने एमालेले जनाएको छ । पार्टीमा पुर्याएको योगदानको आधारमा योग्य सभासद चयन गर्ने सचिव विष्णु पौडेले जानकारी दिए । निर्वाचनमा...
काठमाण्डु २० मङ्सिर–राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नु पर्ने अभिव्यक्ति दिएपछि एमाले अध्यक्ष झलनाथ खनाललाई फकाउन काँग्रेस सभापति सुशिल कोइराला उनकै निवास डल्लु पुगेका छन । काँग्रेसका सभापति सुशील कोइरालाले बिहिवार अध्यक्ष झलनाथ खनालसँग खनाल निवास डल्लुमा भेटवार्ता गरेका छन । सो भेटमा आगामी सरकार...
धनुषा, २० मंसिर– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रपति फेर्नेबारे आफूहरुले विषय प्रवेश नगरेको स्पष्ट पारेका छन् । उनले भने, ‘असहज र अस्वाभाविक खालको निर्वाचन परिणामको छानबिन गर्न एउटा आयोग बनोस् भन्नेबारे दलहरुबीच कुरा भइरहेको छ । हामी राष्ट्रपति के हुने भन्नेबारेमा प्रवेश...
काठमाण्डु, २० मंसिर– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहिबार दुई देशका राजदूतले भेटवार्ता गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई र इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अरसद साउद खोसाले नेपालसँग भेटवार्ता गरेका हुन् । नेपालको निवास कोटेश्वरमा अलग अलग भेटवार्तामा राजदूतहरुले संविधानसभा निर्वाचनपछिको...
काठमाण्डु, २० मंसिर– एकीकृत नेकपा माओवादी लगायत केही दलहरुले दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भएको आरोपको नेपाली सेनाले खण्डन गरेको छ । सेनाको संग्लनतामा धाँधली भएको भन्ने आधारहिन, तथ्यरहिन भएको भन्दै सेनाले प्रचारबाजीका रुपमा त्यस्ता हल्ला आएको दावी गरेको छ । बिहिबार साँझ एक विज्ञप्ति...
काठमाण्डु, २० मंसिर– नेकपा–माओवादीका सचिव देव गुरुङले अहिलेको संविधानसभा पश्चगामी प्रकृतिको भएकोले यसबाट निकास सम्भव नभएको भन्दै संविधानसभालाई भंग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय राजनीतिक सहमति खोजे मात्रै निकास हुने दावी गर्दै उनले अहिलेको संविधानसभाबाट जनताको संविधान बन्नै नसक्ने, बनि हाले पनि केबल २०४७...
काठमाण्डु, २० मंसिर– एमालेका नेता रघुजी पन्तले काँग्रेसको सबै सर्त मानेर एमाले सरकारमा जान नसक्ने बताएका छन् । उनले आवश्यकता परे राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पदका लागि उम्मेदवारी दिन समेत एमाले तयार रहेको बताए । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पद कसैको बिर्ता...
काठमाण्डु, २० मंसिर– एकीकृत माओवादी नेता नन्दकिशोर पुन पासाङले काँग्रेस नेता गगन थापाविरुद्ध उजुरी गरेका छन् । काठमाण्डु क्षेत्र नं ४ मा गगन थापाले षडयन्त्र र धाँधली गर्दै संविधानसभाको चुनाव जितेको भन्दै पासाङले संविधानसभा अदालतमा उजुरी दिएका हुन् । चुनाव अघि र मतगणनाका समयमा...