राजनीति

‘नक्कलबाट समाजवादी आन्दोलन अघि बढ्दैन’

२०७० मंसिर २३ गते १२:२२

काठमाण्डु, २३ मंसिर– प्रमुख दलका नेताहरुले परम्परागत तवरले भन्दा नौलो र समयानुकुल परिस्थितिअनुसार मुलुकमा समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल भेनेजुएला ऐक्यवद्धता सञ्जालले आइतबार गरेको भेनेजुएलाका पूर्व राष्ट्रपति ह्यूगो चाभेजको श्रद्धान्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले विश्वभर सफल भएको समाजवादी आन्दोलनको अन्ध नक्कलभन्दा...

गगन थापालाई अदालतमा हाजिर हुन अल्टिमेटम

२०७० मंसिर २३ गते १२:०२

काठमाण्डु, २३ मंसिर– संविधानसभा अदालतले काठमाण्डु क्षेत्र नं ४ का विजयी उम्मेदवार गगन थापालाइ १० दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । एकीकृत नेकपा माओवादीका उम्मेदवार नन्दकिशोर पुन पासाङले धाँधलीबाट चुनाव जितेको भन्दै गरेको उजुरीको सुनुवाई गर्दै थापालाई सो अदालतले आइतबार उपस्थितिको आदेश...

बाबुराम भट्टराईले भनेः १७ हजार परिवारले भोक हड्ताल गरे के गर्ने ?

२०७० मंसिर २३ गते ११:०५

काठमाण्डु, २३ मंसिर– एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई समाधान गर्न तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न माग गरेका छन् । उनले आयतबार प्रेस विज्ञप्तिमार्फत जनयुद्वकालीन समयमा भएका सबै घटनाको जिम्मेवारी तत्कालीन संयुक्त क्रान्तिकारी जनपरिषद्को प्रमुखको...

घात गर्नेलाई ननिकाले सबैले राजीनामा दिने

२०७० मंसिर २३ गते ११:००

काठमाण्डु, २३ मंसिर– संविधानसभा निर्वाचनमा उदयपुर–२ मा भएको अन्तर्घात बारे पार्टीले छानबिन नगरे काँग्रेस जिल्ला समिति उदयपुरका सम्पूर्ण पदाधिकारीहरुले राजीनामा दिने चेतावनी दिएका छन् । जिल्ला अनुशासन समितिले नेपाली काँग्रेस उदयपुरका पूर्व सभापति विदुर बस्नेत, महासमिति सदस्य केशव बस्नेत र उदयपुर–२ का क्षेत्रीय सभापति...

‘सहमतिको सरकार बनाउनै हुँदैन, एमाओवादीलाई सरकारमा ल्याउनै हुँदैन’

२०७० मंसिर २३ गते १०:५८

काठमाण्डु, २३ मंसिर– पुराना राजनीतिज्ञ माधव रिमालले लोकतन्त्रमा सर्व सहमतिको सरकार बनाउनै नहुने जिकिर गरेका छन् । पूर्वकुटनीतिज्ञ समेत रहका उनले बहुमतको सरकार बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । एकीकृत नेकपा माओवादीलाई कुनै पनि हालतमा सरकारमा ल्याउन नहुने तर्क गर्दै निर्वाचनमा केही धाँधली हुनु...

एमालेले भन्यो, ‘संविधानसभाबाटै धाँधली छानविन समिति बनाऔं’

२०७० मंसिर २३ गते १०:२९

काठमाण्डु, २३ मंसिर–नेकपा एमालेले संविधानसभा निर्वाचनमा धाँधली भएको भन्ने एकीकृत माओवादीको आशंका निवारण गर्न संविधानसभाबाटै छानविन समिति गठनको प्रस्ताव गरेको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगी एमाले नेताहरुले आइतबार यस्तो प्रस्ताव राखेका हुन् । निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेको माओवादीले धाँधली छानविनका...

एमाओवादीसँग काँग्रेसको छलफल

२०७० मंसिर २३ गते ३:५०

काठमाण्डु, २३ मंसिर–नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादी राजनीतिक सहमतिको आधारमा एक बर्षभित्र नयाँ संविधान जारी गर्न सहमत भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच आइतबार विहान भएको छलफलमा सबै दलको सहमतिमा संविधान जारी गर्ने सहमति भएको हो । काँग्रेस नेताहरु छलफल गर्न एमाओवादी...

कार्यकर्ता पक्राउको विरोधमा एमाओवादी आन्दोलित

२०७० मंसिर २३ गते ३:४०

चितवन, २३ मंसिर– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा आफ्ना पार्टीका कार्यकर्ता पर्शुराम पौडेललाई प्रहरीले पक्राउ गरेको विरोधमा एमाओवादीले आन्दोलन थालेको छ । पौडेललाई तत्काल रिहाइको माग गर्दै आन्दोलन थालेको चितवन जिल्ला ईन्चार्ज घनश्याम दाहालले जानकारी दिए । दाहालका अनुसार अपरान्ह ३ बजेदेखि ४...

नेकपाऔमाओवादी केन्द्रीय समिति बैठक अाजदेखि

२०७० मंसिर २३ गते ३:०२

काठमाण्डु, २३ मंसिर– संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएकाे छ । ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा विहान ११ बजेदेखि बसिरहेकाे बैठकमा संविधानसभा निर्वाचन बहिस्कार र निर्वाचन परिणामबारे समिक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल भइरहेकाे माओवादीले जनाएको छ । माओवादी...

सहकार्य गरी अघि बढ्ने काँग्रेस एमालेबीच सहमति

२०७० मंसिर २२ गते १३:३३

काठमाण्डु, २२ मंसिर–नेपाली कांग्रेस र नेकपा एमालेबीच आपसी समझ्दारीका साथ सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ । दुई दलबीच शान्ति कोषको सचिवालय बबरमहलमा शनिवार भएको छलफलमा अहिलेको राजनीतिक अभिभारा सफलताका साथ पूरा गर्न सहकार्य गर्दै अघि बढ्ने सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले...

दवावका लागि संघीय गठबन्धन गठन हुने

२०७० मंसिर २२ गते ११:४७

काठमाण्डु, २२ मंसिर– निर्वाचनमा धाँधली भएको भन्दै छानबिन आयोगका माग गरिरहेका १८ दलहरुले संघीय लोकतान्त्रिक गठबन्धन गठन गरेर छानबिनका लागि दवाव दिने भएको छ । शनिबार एकीकृत माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन सदस्यीय कार्यदलले धाँधली छानबिनका लागि दवाव दिन गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरेको हो...

फुजेलका अधिकारीको हत्या आरोपमा पौडेल पक्राउ

२०७० मंसिर २२ गते १०:४५

चितवन, २२ मंसिर– गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डमा संलग्न रहेको अभियोगमा भरतपुर नगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी परशुराम पौडेल (अजिव) लाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति प्रहरीले निवासबाटै पौडेललाई पक्राउ गरेको हो । मृतकका दाजु नुरप्रसाद अधिकारीले दिएको किटानी जाहेरीका आधारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us