काठमाण्डू, १० असार– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक एवं पूर्वमुख्यसचिव शंकरदास वैरागीको प्रसंशा गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । यो निर्णयबारे आज (मंगलबार) बसेको प्रतिनिधि सभामा जानकारी...
काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा...
काठमाण्डू, १० असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाबारे सरकारी छानबिन समिति अस्विकार गरेको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आफ्नो कुरा राखेर रास्वपाले पुनस् वेल घेराउ गरेको छ । वेल घेराउ गर्नु अगाडि रास्वपाका उपसभापतिथ स्वर्णिम वाग्लेले जुन पात्रको...
काठमाण्डू, १० असार– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन हुने बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिको सभाको बैठकमा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शीर्षकमा उठेका विषयहरूका संसदमा जवाफ दिँदै शिक्षा...
काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभाका डांंं. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गर्दै यो सरकार ढल्नुपर्ने बताएका छन । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली...
काठमाण्डू, १० असार– प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८३ का लागि सरकारले ल्याएको विनियोजन विधेयक पारित गर्ने मुख्य कार्यसूची रहेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव...
काठमाण्डू, ९ असार– सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच भिजिट भिसा प्रकरण छानबिनका...
काठमाण्डू, ९ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमा जलविद्युत उत्पादकहरुका लागि समावेश गरिएको ‘टेक एण्ड पे’ को व्यवस्था हटाउन एमालेलाई दबाब दिएका छन् । सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त व्यवस्था संशोधन नभए बजेट पारित गर्न नसघाउने चेतावनी दिएका छन् । आगामी आर्थिक...
काठमाण्डू, ९ असार– एमाले अध्यक्षसेमत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीनिकट युवासंघलाई गुण्डागर्दीमा नलाग्न निर्देशन दिएका छन् । युवा संघ केन्द्रीय समिति बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले दम्भी र घमण्डी नहुन पनि आग्रह गरे । तर, कसैले गालामा पिट्न आए ओम शान्ति भनेर नबस्न निर्देशन...
काठमाण्डू, ९ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ‘ग्रे लिस्ट’बाट बाहिर ननिस्कने दाबी गरेका छन । आज (सोमबार) बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद शाहीले ग्रे लिस्टबाट मुलुकलाई बाहिर ल्याउन सुनको दर रेट बढाएको भनेर...
काठमाण्डू, ९ असार– सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथिको मन्त्रालयगत छलफलमा रूपमा सांसदहरूले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यसअघि निर्माण भएका प्लास्टिक...
काठमाण्डू, ९ असार– जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको जसपा...