काठमाण्डू, ७ असार– सत्तारुढ कांग्रेस सांसद रामाहरि खतिवडाले आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेट संशोधन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार बजेटबारे बोल्दै उनले मन्त्रीहरूले मनपरी ढंगले बजेट विनियोजन गरेको बताए । मन्त्रीहरुले बजेट ससुराली, साली र जेठी सासुको घर जाने बाटोमा पैसा...
काठमाण्डू, ८ असार– कांग्रेस डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओली संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्न तयार नभएको खुलासा गरेका छन् । आइतबार तनहुँमा आयोजित कार्यक्रममा कोइरालाले ओलीको दबाबमा विधेयक रोकिएको भन्दै आपत्ति जनाए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एक मतले पारित...
काठमाण्डू, ८ असार– सत्ता घटक दल कांग्रेसका सांसद पूर्णबहादुर तामाङले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्मा नआउन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरेका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभाको सांसद तामाङले बजेट विनियोजनमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री...
काठमाण्डू, ८ असार– सत्ता घटक दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले मन्त्रालयगत बजेट विनियोजनलाई लिएर मन्त्रीहरूप्रति आक्रोश व्यक्त गरेका छन् । आज (आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद शर्माले आक्रोश व्यक्त गरेका हुन । मन्त्रीहरू देशको विकासका लागि लाग्नुपर्नेमा आ–आफ्नो निर्वाचन क्षेत्र...
काठमाण्डू, ८ असार– सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाण्डूसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन । अभियानकर्मी बोहराले आज प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा पुगेर प्रधानमन्त्री ओली सँगभेटवार्ता गरेका हुन । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र...
काठमाण्डू, ८ असार– कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टी सत्तामा बसेको बेलादेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली छानबिन बनाउने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन । आज (आइतबार) नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा काठमाण्डू सम्पर्क समितिले काठमाण्डू आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाण्डू, ८ असार– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. ज्ञानेन्द्र बाहादुर कार्कीले छिमेकी देशहरु (चीन र भारत) मा तीव्र विकास भए पनि नेपालमा व्यवस्था मात्र परिवर्तन भएको अवस्था परिवर्तन नभएको गुनासो आइरहेको स्विकार गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै...
काठमाण्डू, ८ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको शासकीय सुधार आयोगको औचित्यमाथि सत्ता घटक दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रश्न उठाएका छन् । साथै कांग्रेस सांसद केसीले उक्त आयोगलाई ‘कहीँ नभएको जात्रा’को संज्ञा दिएका छन् । आज...
काठमाण्डू, ८ असार– सत्ता प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आवश्यकताको आधारमा योजना छनोट नगरेको आरोप लगाएका छन । काठमाण्डूमा बसेर काठमाण्डूमै मात्रै योजना हालेको भन्दै उनले प्रकाशमान सिंह देशभरिको नेता बन्न नसक्ने उनको...
काठमाण्डू, ८ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा सांसद सुवालले संसदमा प्रधानमन्त्री खोजेका हुन् । उनले भिजिट भिसा प्रकरणमा संसद् अवरोधमा...
काठमाण्डू, ८ असार– सत्ता घटक दल एमालेले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक बुधबार बस्ने गरी बोलाइएको सचिवालयका एक सदस्यले जानकारी दिए । ११ असारमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘आज महासचिव स्वदेश फर्कँदै हुनुहुन्छ, त्यसपछि...
काठमाण्डू, ८ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिकै छलफलमा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भनेर उनको खोजी भएको हो । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले...