काठमाण्डू, ८ असार– ७२ जिल्ला विदेशीलाई लिजमा दिने प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चाररपाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको आरोप लगाउँदै ७२ जिल्ला लाई विदेशीलाई लिजमा दिनु पर्ने...
काठमाण्डू, ८ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ । बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका थिए । बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार...
काठमाण्डू, ८ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले अवरोधका बीच प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने वेल घेराउ गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय...
काठमाण्डू, ८ असार– सत्ता घटक दल एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । शाही निवर्तमान महासचिव समेत हुन । काठमाण्डूमा सम्पन्न भएको १४ औं राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । नयाँ कमिटीको...
काठमाण्डू, ७ असार– प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध गाली गर्न मिसन नै चलाइएको बताएका छन् । विश्व योग दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले आफूले देशका लागि काम गरिरहेको भए पनि गाली गर्ने मिसन चलाइएको बताए । आफूले सुशासन र विकासका लागि काम गर्दा...
काठमाण्डू, ७ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले एकपटक विदेशी भइसकेका नेपालीलाई नागरिकता दिन नसकिने बताएका हुन् । ‘अर्को देशको नागरिकता लिइसकेपछि...
काठमाडौं, ७ असार– एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई आपतकालीन अवस्थामा उद्धारका लागि ‘-यापिड एक्सन टिम’ बनाउन जरुरी देखिएको बताएकी छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बरालले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै परराष्ट्र मन्त्रालयमा त्यससम्बन्धी...
काठमाण्डू, ७ असार– गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करी प्रकरणमा कारबाही माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्ले प्रतिनिधिसभा बैठक छाडेका छन् । सत्तापक्षका सांसदले बोल्न थालेपछि उनीहरु संसद् भवन छाडेर बाहिरिएका हुन् । विपक्षीका सांसद बोल्दासम्म उनीहरु संसदको...
काठमाण्डू, ६ असार– काठमाण्डूको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले शुक्रबार बस्नेतलाई दोषी ठहर गरेको हो । बस्नेतले घूस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत १५ पुसमा विशेष...
काठमाण्डू, ६ असार– बिपी राजमार्गमा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । काभ्रे, सिन्धुली र रामेछापको अन्तरजिल्ला सुरक्षा समन्वय समिति बैठकले शुक्रबार बिपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले साँझ...
काठमाण्डू ६ असार– आज (शुक्रबार) सिंहदरबारका बसेको प्रमुख तीन राजनीतिक दलको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालयको भाडाबारे छलफल भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले हाँडीगाउँमा रहेको छ । आयोगले निजी घरलाई कार्यालय प्रयोजनका लागि...
काठमाण्डू ६ असार– निर्वाचन आयोगले आफ्नो हालसम्मको अभिलेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा. मुकुल ढकाल नै रहेको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले जनाएको छ । राष्ट्रिय स्वतन्त्र...