संसद्‍बाट बाहिरियो राप्रपा, वेलमै बस्यो रास्वपा

काठमाण्डु टुडे २०८२ असार ८ गते १२:३६ मा प्रकाशित

काठमाण्डू, ८ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले अवरोधका बीच प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने वेल घेराउ गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर यी दुई दल २६ दिन देखि संसद्मा प्रतिपक्षी दलहरुले आफ्नो अवरोध कायमै राखेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us