राजनीति

थप १० प्रतिशत महिला सभासद बनाउन माग

२०७० मंसिर १९ गते १०:३३

काठमाण्डु, १९ मंसिर– अन्तर पार्टी महिला सञ्चालले समानुपातिक तर्फबाट दलहरुले संविधानसभा सदस्यका लागि नाम सिफारिस गर्दा १० प्रतिशत थप गरेर सिफारिस गर्नु पर्ने माग गरेको छ । बुधवार पत्रकार सम्मेलन गरेर सञ्जालले समानुपातिक तर्फबाट एक सिट प्राप्त गर्ने दलले अनिवार्य महिला पठाउनुपर्ने, बिजोर संख्यामा...

दल जिम्मेवार हुनुपर्ने सञ्चारमन्त्रीको भनाइ

२०७० मंसिर १९ गते १०:००

काठमाण्डु, १९ मंसिर– सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले संविधानसभा निर्वाचन सम्पन्न भइसकेकाले दल जिम्मेवार भएर मुलुकलाई सही दिशा दिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको ‘स्थानीय भाषाका पत्रकारको क्षमता अभिवृद्विको प्रश्न’ विषयक कार्यक्रमको उद्घाटन गर्दै उनले तोकिएको मितिमा नै नयाँ संविधान...

‘सबैको सहमतिमा सरकार र संविधान’

२०७० मंसिर १९ गते ५:२४

काठमाण्डु, १९ मंसिर–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा निर्वाचनबाट प्राप्त जनादेशको आधारमा सहमतिको सरकार गठन गरी संविधान लेखन कार्य शुरु गर्ने बताएका छन् । निर्वाचन परिणामप्रति असन्तुष्ट दलहरुसँग पनि सहमति कायम गरिने पौडेलको भनाइ छ । नेपालका लागि अमेरिकी कार्यवाहक राजदुत चाल्र्स कारबाईलसँग बुधबार...

संविधान र विकास सँगसँगै : नेम्वाङ

२०७० मंसिर १९ गते ४:१६

मङ्गलबारे, १९ मंसिर । इलाम क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रक्रिया र विकास गतिविधि सँगसँगै हुँदै जाने बताएका छन् । इलामको इभाङ–६ स्थित मतदातासँगको भेटघाट कार्यक्रममा नेम्वाङले दलहरूबीच सहमति गरेर एक वर्षमा संविधान बनाउने र विकास...

दलहरु समानुपातिक सभासद छान्न व्यस्त

२०७० मंसिर १९ गते २:४६

काठमाण्डु, १९ मंसिर– मुख्य राजनीतिक दलहरुले समानुपातिक तर्फका सभासद छनौटको गृहकार्य शुरु गरेका छन् । समानुपातिक तर्फका सभासद सिफारिस गर्न निर्वाचन आयोगले सात दिनको समय दिएकाले दलहरु त्यसको गृहकार्यमा जुटेका हुन् । सभासद छनौटबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार अपरान्ह बस्दै...

एमाओवादीले धाँधली छानविन प्रतिवेदन सार्बजनिक गर्दै

२०७० मंसिर १९ गते २:४३

काठमाण्डु, १९ मंसिर– संविधानसभा निर्वाचनमा धाँधली भएको निष्कर्ष निकालेको एकीकृत नेकपा माओवादीले बुधबार छानविन प्रतिवेदन सार्बजनिक गर्दै छ । नेता बर्षमान पुन संयोजकत्वको समितिले तयार पारेको ६३ पृष्ठ लामो छानविन प्रतिवेदन काठमाण्डुमा पत्रकार सम्मेलन गरी सार्बजनिक गर्न लागिएको हो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर...

नेपाल आउनासाथ प्रचण्डलाई भेटे चिनियाँ अधिकारीले

२०७० मंसिर १८ गते १३:५०

काठमाण्डु, १८ मंसिर– दोस्रो संविधानसभा निर्वाचनपछि नेपालको समग्र वस्तुस्थिति बुझ्न चिनियाँ उच्च अधिकारीहरु नेपाल आइपुगेका छन् । नेपाल पछिल्लो राजनीतिक परिस्थितिमा चासो दिँदै चीनको आन्तरिक सुरक्षा मामिलाका महानिर्देशक तथा नेपालका लागि पूर्व चनियाँ राजदूत छिउ गुओहोङ मंगलबार काठमाण्डु आइपुगेका हुन् । चिनियाँ अधिकारी गुओहोङले...

प्रचण्डविरुद्ध संविधानसभा अदालतमा उजुरी

२०७० मंसिर १८ गते ११:५७

काठमाण्डु, १८ मंसिर– सिराहा–५ बाट विजयी बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डविरुद्ध संविधानसभा अदालतमा उजुरी परेको छ । प्रचण्डका निकटतम प्रतिद्वन्द्वी एवं नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठले मंगलबार पर्यवेक्षकको प्रतिवेदन, सञ्चारमाध्यमका समाचार र मतपरिणामको तथ्याङ्कसहित उजुरी गरेका हुन् । सोमबार रिपोर्टर्स क्लब...

‘नेतृत्व कसले गर्छ भन्ने घाम झैं छर्लङ्ग छ’

२०७० मंसिर १८ गते ११:४९

काठमाण्डु, १८ मंसिर- संविधानसभाको निर्वाचनबाट पहिलो र दोस्रो भएको काँग्रेस र एमालेबीच राष्ट्रपति फेर्ने नर्फेर्नेबार अझै पनि एक मत हुन सकेको छैन । त्यस्तै सरकार गठन कसले र कसरी गर्ने भन्नेमा पनि अझै अन्योल रहेको नेताहरुको अभिव्यक्तिबाट बुझिएको छ । मंगलबार रिपोटर्स क्लवमा भको...

‘बहिष्कार गर्नेहरु आज नआए भोलि आउँछ’

२०७० मंसिर १८ गते १०:२१

काठमाण्डु, १८ मंसिर– प्रमुख निर्वाचन आयक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोगको बैठक बहिष्कार गर्ने दलहरु बैठकमा सहभागी हुने विश्वास रहेको बताएका छन् । आयोगले मंगलबार अपरान्ह गरेको पत्रकार सम्मेलनमा बोल्दै उप्रेतीले भने, ‘बहिष्कार गरेर बैठकमा नआएका दलहरु आज नआए भोलि आउँछ, हामीले मिति त दिएकै...

देश नयाँ गतितिरः रेग्मी

२०७० मंसिर १८ गते ९:२१

इलाम, १८ मंसिर– अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचनले देशलाई नयाँ गतितर्फ लगेको बताएका छन् । निर्वाचनपछि मुलुकमा शान्ति र स्थायित्व कायम हुने वातावरण बनेको दावी समेत उनले गरे । इलामको बाँझो गाविसको माङसेबुङस्थित किँरात धार्मिक गुरू आत्मानन्द लिङ्देनको ६० औँ हिरक जन्मोत्सवका...

समानुपातिक प्रतिनिधिको नाम दिन एक साताकाे समय

२०७० मंसिर १८ गते ९:०८

काठमाण्डु, १८ मंसिर– निर्वाचन आयोगले दलहरुले पाएको समानुपातिक सिट संख्या घोषणा गर्दै दलहरुलाई एक साताभित्र समानुपातिक प्रतिनिधिहरुका नाम पेश गर्न समय दिएको छ । दलहरुले पाएको मतअनुसार सिट संख्या बाँडफाँड गर्दै आउँदो २५ गतेभित्र आ–आफ्ना उम्मेदवारको सूची पेश गर्न आयागले सबै दलहरुलाई बैठकमा बोलाएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us