चुनावमा भएको धाँधली छानविन गर्न आयोग गठन नगरे समानुपातिकको सूची निर्वाचन आयोगलाई नबुझाउने एकीकृत माओवादीको पछिल्लो निर्णयलाई दुई प्रमुख दलहरुले घुर्किको रुपमा लिएका छन्। उनीहरुले त्यसलाई माओवादीको राजनीतिक दबाबका रुपमा अर्थ्याउँदै आयोग बनाउने विषयलाई अस्वीकार गरेका छन्। कांग्रेस र एमालेका नेताले यसबाट प्रारम्भिक रुपमा...
बारा, १६ मंसिर– बारा क्षेत्र नं ४ का एमाले उम्मेदवार मोहम्मद आलमको हत्या अभियोगमा पूर्वसभासदसहित तीन जनालाई थप अनसन्धानका लागि थप हिरासतमा परेका छन् । जिल्ला अदालत बाराले आइतबार एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाह, भारतीय मुलका अतिक खान र राजु श्रीवास्तवलाई पुर्पक्षका लागि थुनामा...
काठमाण्डु, १६ मङ्सिर–एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले हालै सम्पन्न संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले प्रतिकूल, अप्रत्यासित र अस्वाभाविक नतिजा प्राप्त गरे पनि विचलित र हतास नहुने बताएका छन । नेता भट्टराईले आइतवार प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि परिवर्तन,...
काठमाण्डु, १६ मंसिर– एमालेले काँग्रेसले व्यापक धाँधली गरेको आरोप लगाएको छ । धनुषा–५ मा डा.चन्द्रमोहन यादवलाई जिताउन काँग्रेसले धाँधली गरेको एमाले आरोप छ । एमालेका तर्फबाट सो क्षेत्रमा उम्मेदवार रहेका पार्टीका केन्द्रीय सदस्य रघुवीर महासेठले उक्त निर्वाचनलाई बदर गरी पुनः निर्वाचन गर्न माग गरेका...
काठमाण्डु, १६ मंसिर– चुरेभावर राष्ट्रिय एकत पार्टी नेपालले दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै धाँधलीका विभिन्न प्रमाणहरु फेला पारेको बताउँदै छानबिन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । निर्वाचनमा नेपाली जनताले निर्भयका साथ मतदान गरेपनि मतपेटिका संकलन र मतगणनाका क्रममा धाँधली भएको उल्लेख...
काठमाण्डु, १६ मंसिर- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्थानीय स्वास्थ्य निकायको क्षमता थप सुदृढीकरणका लागि एकआपसमा सहकार्य गर्ने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा प्रवीण मिश्रले स्थानीय स्वास्थ्य शासन...
काठमाण्डु, १६ मंसिर । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आफुले आफ्नो पार्टी संविधानसभामा जाने कुरा नबताएको जिकिर गरेका छन् । उनले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताएका हुन् । गजुरेलले एक प्रेस विज्ञप्तिमार्फत केही दिन पहिला आफूले सम्मानजनक...
मोरङ, १६ मंसिर–नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले एकीकृत नेकपा माओवादी र वैद्य माओवादीलाई पनि मान्य हुने नयाँ संविधान एक बर्षभित्र जारी गर्ने दावी गरेका छन् । सबै दलको सहमति एवम् सहकार्यमा छिट्टै सरकार गठन गर्ने र नयाँ संविधान लेखन कार्य सुरु गर्ने उनले...
काठमाण्डु, १६ मंसिर–कीर्तिपुर क्षेत्रमा प्रचण्डलाई हराउन वैद्य माओवादीबाट ४० लाख रुपैयाँ बाँडिएको, युवा संगठन जनस्वयम् सेवक व्युरोका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ले पनि काठमाण्डु क्षेत्र नम्बर १० मा दुई हजार ७ सय जनाको लिष्ट तयार पारेर सबैलाई काँग्रेस उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएको लगायतका कुरा...
विराटनगर, १६ मंसिर–दोस्रो संविधानसभामा महिलाको सहभागिता बढाउन महिला नेत्री र अधिकारकर्मीहरुले माग गरेका छन् । विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महिला अधिकारकर्मी र राजनीतिक दलबाट समानुपातिकतर्फका उम्मेदवारहरुले प्रत्यक्ष निर्वाचनबाट संविधानसभामा जाने महिला सभासदको सङ्ख्या अत्यन्तै न्यून रहेको भन्दै समानुपातिक र मनोनितमा बढीभन्दा बढी महिला...
काठमाण्डु १५ मंसिर संबिधानसभा निर्वाचन भन्दा दुई दिन अघि निर्वाचन आयोगले जारी गरेको सर्कुलर एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सार्वजनिक भएको छ । सो पार्टीको केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पढेर सुनाएको सो १० बुँदे सर्कुलर शनिवार प्रवक्ता अग्नी सापकोटाले पत्रकारहरुलाई पनि पढेर सुनाएका थिए...
काठमाण्डु, १५ मंसिर– छोरीको स्वास्थ्य अवस्था बुझ्न भारत गएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केका छन् । प्रचण्ड दिउँसो अपरान्ह स्वदेश आइपुगेका हुन् । बिरामी छोरी भेटेर फर्केका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफू राजनीतिक भ्रमणमा नगएको बताउँदै विशुद्ध पारिवारिक भेटघाटका लागि भारत...