झापा, १४ मंसिर– कांग्रेस महामन्त्री कृष्ण सिटौलाले नयाँ संविधान जारी नभएसम्म रामवरण यादव नै राष्ट्रपति कायम रहने बताएका छन् । संविधानसभा निर्वाचनमा झापा–१ बाट विजयी भएका सिटौलाले मतदातालाई धन्यवाद दिन जिल्लाको जलथल गाविस पुगेका बेला सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । संविधानसभाबाट नयाँ संविधान जारी...
गुल्मी, १४ मंसिर–गुल्मीका दुई पार्टीका केन्द्रीय सदस्यले शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकालाई पढाउन आफ्नो पारिश्रमिक खर्चिने बताएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले आफ्नो पारिश्रमिक बालबालिका पढाउनमा खर्च गरिने प्रतिबद्धता जनाएका हुन् । नेपाली काँग्रेसका...
रौतहट, १३ मङ्सिर-नेपाली काँग्रेस पार्टी रौतहटका क्षेत्र न १ का सभासद्का उम्मेदवार सन्तलाल साहलाई पार्टीकै कार्यकर्ताले अन्तर्घात गरी हराएको आरोप लगाउँदै उम्मेदवार साहले क्षत्रीय कार्यालयमा उजुरी दिएपछि क्षेत्रीय पार्टी कार्यालयले आठ जना कार्यकर्तासँग स्पष्टीकरण माग गरेको छ । क्षेत्रीय अध्यक्ष श्रीराम राय यादवद्वारा हस्ताक्षरित...
काठमाण्डु, १३ मंसिर– काँग्रेस र एमालेले निर्वाचनमा जनताले दिएको जनादेशलाई ठूलो जिम्मेवारीका रुपमा लिँदै सरकार गठन र संविधान निर्माणमा मिलेर काम गर्ने आन्तरिक समझदारी गरेका छन् । निर्वाचनमा पहिलो र दोस्रो ठूलो दल बनेपछि पहिलो पटक दुवै दलका शीर्ष नेताबीच आज भएको छलफलमा काँग्रेस...
भक्तपुर, १३ मंसिर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभा निर्वाचन सम्पन्न भएपछि राष्ट्रपतिको निर्वाचन आवश्यक नभएको जिकिर गरेका छन् । उनले संविधान निर्माण नभएसम्म राष्ट्रपतिमा डा. रामवरण यादवलाई नै कायम गनुपर्ने बताएका हुन् । एमालेले राष्ट्रपति परिवर्तन गर्ने कुरा उठाइरहेको समयमा विजुक्छेको...
काठमाण्डु, १३ मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले विहीबार बिहान भेटवार्ता गरेका छन् । कोइराला निवास महाराजगन्जमा भएको भेटमा राजदूत ओगावाले संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस ठूलो पार्टी बन्न सफल भएकोमा बधाई दिएका थिए । भेटवार्तामा दुई देशबीचको सम्बन्ध र...
दमक, १३ मङ्सिर–संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले अघिल्लो सविधानसभामा भएका सहमतिलाई संस्थागत गरी अबको एक वर्षभित्र संविधान जारी गर्न सकिने बताएका छन । झापाको दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा एमालेका नेतासमेत रहेका नेम्वाङले विगतको संविधानसभामा रहेका विवादित विषयमा केही बुँदा थपघट गरी सहमति...
काठमाण्डु, १३ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहीबार भारत गएका छन् । उनी बिहान १० बजे एयर इण्डियाको जहाजमार्फत् नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रचण्ड क्यान्सर पीडित जेठी छोरी ज्ञानु दाहाललाई भेट्न भारत गएका हुन् । लामो समयदेखि क्यान्सरबाट पीडित ज्ञानुको दिल्लीस्थित...
सिन्धुपाल्चोक, १३ मंसिर– एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आउन लागेको जनताको अधिकार पुनः सामन्तवादको हातमा पुगेको ठोकुवा गरेको छ । देशैभरी आफ्नो पार्टीका उम्मेदवार हराउन देशी–विदेशी शक्ति लागिपरेको दोहोर्याउँदै भयानक पराजयले माहान विजयको ढोका खुल्ने उनले दावी गरे । सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्यमा निर्वाचित...
बाबियाचौर, १३ मंसिर–एकीकृत नेकपा माओवादी मगराँत राज्य समिति इन्चार्ज लोकेन्द्र विष्टमगरले आफ्नो पार्टी शान्ति र संविधान निर्माणमा प्रतिबद्ध रहेको बताएका छन् । संविधानसभा निर्वाचनमा म्याग्दी जिल्लामा उम्मेदवार बनी पराजित भएका नेता विष्टले राज्य समितिको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै आफूहरु शान्ति र संविधान निर्माणमा...
काठमाण्डु १२ मंसिर-संविधानसभाको दोस्रो निर्वाचन परिणामले दोस्रो पार्टी बनेको एमाले भित्र वर्तमान राष्ट्रपति कायम राख्ने वा हटाएर नयाँ ल्याउने भन्नेमा तीव्र विवाद देखिन थालेको छ । एमाले उपाध्यक्ष बामदेव गौतमले बर्तमान राष्ट्रपति रामवरण यादवलाई हटाएर ताजा जनादेशका आधारमा नयाँ राष्ट्रपति चयन गर्नुपर्ने धारणा व्यक्त...
काठमाण्डु, १२ मंसिर– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनमा धाँधली भएको भए संविधानसभा निर्वाचन अदालतमा जान सुझाव दिएका छन् । एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभाको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै ज्ञापनपत्र बुझाउने क्रममा उप्रेती अदालत जान भनेका हुन् । ज्ञापनपत्र बुझाउन एमाओवादी अध्यक्ष...