धादिङको गल्छी नजिकै त्रिशूली नदीमा भेटियो दुई जनाको शव

काठमाण्डु टुडे २०८२ असार २४ गते १०:३७ मा प्रकाशित

काठमाण्डू, २४ असार– त्रिशूली नदीमा बाढीले बगाएर ल्याएका दुई जनाको शव फेला परेको छ ।

धादिङको गल्छी गाउँपालिका-२ केउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुमा दुई जनाको शव फेला परेको हो ।

धादिङ प्रहरीका सूचना अधिकारी डिएसपी सुवास हमालले शवको पहिचान खुल्न बाँकी रहेको बताए ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवामा १८ जना हराइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us