काठमाण्डु,१७ मंसिर– प्रहरीले काठमाण्डु महानगरपालिका–३२ कोटेश्वर बालकुमारीबाट किशोर र २ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिक–१ घर भई हाल काठमाण्डु माहनगरपालिका–३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह सहित २ जनारहेका छन । शुक्रबार राति प्रहरीले ब्राउनसुगर जस्तो देखिने...
काठमाण्डु,१७ मंसिर– मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत अवस्थामा फेलापरेका छन । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत अवस्थामा फेलापरेका हुन । आज (शनिबार) हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका...
काठमाण्डु,१७ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेलमा घानालाई २९० ले पराजित गरे पनि उरुग्वे समूह चरणबाटै बाहिरिएको छ । समूह एफको अर्को खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २९१ ले पराजित गरेपछि कोरिया र उरुग्वेको समान ४ अंक र...
काठमाण्डु,१७ मंसिर– कांग्रेस डा. चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्ने रहेको बताए । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन । उनले मुलुकमा...
काठमाण्डु,१७ मंसिर– सरकार गठन र आम निर्वाचनको समीक्षाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैको पदाधिकारी बैठक आज दिँउसो ३ बजे कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश...
काठमाण्डु,१७ मंसिर– नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै...
काठमाण्डु,१७ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हो । आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने...
काठमाण्डु,१७ मंसिर– धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गरेको बा १ ज ८३९६ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटना भएको जिल्ला...
काठमाण्डु,१६ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाण्डुलाई छानबिनका लागि पत्राचार गरेको हो । प्रहरी परिसर काठमाण्डु स्रोतले रविको नागरिकताबारे छानबिनका लागि पत्र...
काठमाण्डु,१६ मंसिर– स्याङ्जा– २ मा कांग्रेसका धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन ।पछिल्लो मतपरिणामअनुसार गुरुङले २३१५ मतान्तरसहित अग्रता लिइरहेका छन् । गुरुङले १६ हजार ५३८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेकी पदमा अर्यालले १४ हजार २२३ मत प्राप्त गरेकी छन् । त्यस्तै...
काठमाण्डु,१६ मंसिर– बाजुरामा प्रतिनिधि सभातर्फको मतगणना पुनः सुचारू भएको छ । मुचुल्काभन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहान बिहानबाट प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । मतदान अधिकृतले बनाएको मुचुल्का अनुसार नयाँ मुचुल्का बनाएर अगाडि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले...
काठमाण्डु,१६ मंसिर– जुम्लास्थित विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका– ७ शतिगाउँका अन्दाजी २८–२९ वर्षका रामप्रसाद जैसी रहेका छन । कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो।आज...