काठमाण्डु,१६ मंसिर– स्याङ्जा– २ मा कांग्रेसका धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन ।पछिल्लो मतपरिणामअनुसार गुरुङले २३१५ मतान्तरसहित अग्रता लिइरहेका छन् । गुरुङले १६ हजार ५३८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेकी पदमा अर्यालले १४ हजार २२३ मत प्राप्त गरेकी छन् । त्यस्तै...
काठमाण्डु,१६ मंसिर– बाजुरामा प्रतिनिधि सभातर्फको मतगणना पुनः सुचारू भएको छ । मुचुल्काभन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहान बिहानबाट प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । मतदान अधिकृतले बनाएको मुचुल्का अनुसार नयाँ मुचुल्का बनाएर अगाडि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले...
काठमाण्डु,१६ मंसिर– जुम्लास्थित विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका– ७ शतिगाउँका अन्दाजी २८–२९ वर्षका रामप्रसाद जैसी रहेका छन । कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो।आज...
काठमाण्डु,१६ मंसिर– नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको खबरमा कुनै सत्यता नएको बताएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् । दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको...
काठमाण्डु,१६ मंसिर– दोलखामा पुन मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका–१ को कुल खसेको मतमा १४७ मत नभेटेपछि स्थगित भएको मतगणना पुनः सुचारु भएको हो । अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम माओवादीका उम्मेदवार गंगा कार्कीले ५ हजार ३५...
काठमाण्डु,१६ मंसिर– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् । शुक्रबार दिउँसो कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरी निरीक्षक रजोश घिमिरेले बताए । घिमिरेका अनुसार मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमको लागि...
काठमाण्डु,१६ मंसिर– प्रहरीले बूढानीलकण्ठ–४ लाख ८८ हजार चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङ रहेका छन । गुरुङ लाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरीको आरोपमा पक्राउ गरीएको...
काठमाण्डु,१६ मंसिर– राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको बताएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपूर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको...
काठमाण्डु,१६ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुँदैछ । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९...
काठमाण्डु,१६ मंसिर– दोलखामा फेरि मतगणना स्थगित भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो । दोलखामा पछिल्लो मतपरिणाम अनुसार माओवादीका उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत प्रप्त गरेका छन भने...
काठमाण्डु,१६ मंसिर– कांग्रेसका नेता डा. चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन । आज (शुक्रबार) गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । गुल्मी–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक...
काठमाण्डु,१६ मंसिर– धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरी रहेका छन । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच आज शुक्रबार बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । यसैबीच प्रहरीले दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको...