काठमाण्डू, ४ असार– हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक...
काठमाण्डू, ३ असार– प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । ओली भेट्न भण्डारी मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन् । बालुवाटार उच्च श्रोतका अनुसार ओली र भण्डारीबीच करिब एक घण्टा एक्लाएक्लै (वान अन वान) वार्ता भएको थियो ।...
काठमाण्डू, ३ असार– प्रहरीले पत्रकार दिलभूषण पाठकलाई कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ । प्रहरीको साइबर ब्युरोले मंगलबार पाठकका नाममा सूचना जारी गरेको हो । पत्रमा विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएकाले उपस्थित हुन भनिएको छ । पाठकलाई...
काठमाण्डू, ३ असार– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शनलाई अराजक र हिशांत्म बनाउन भुमिका खेलेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर अदालतबाट । काठमाण्डू जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको एजलासले उनलाई ३ लाख धरौटीमा...
काठमाण्डू, ३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरू कांग्रेस र एमालेलाई संसद्को अवरोध नखुले हुन्थ्यो भन्ने चाहना आरोप लगाएका छन । आज (मंगलबार) चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...
काठमाण्डू, ३ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,...
काठमाण्डू, ३ असार– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका...
काठमाण्डू, ३ असार–चर्चित फेसन शो ‘काठमाण्डू फेसन वीक’को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ । यस विषयमा आयोजक फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल र नेक्स्ट मोडल्स नेपालबीच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएको हो । फेसन डिजाइनरहरूको समूह ‘फेसन डिजाइनर सेन्टर (एफडीसी)...
काठमाण्डू, ३ असार– यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका अधिकृत कमल राज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ । गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरित गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारका अनुसन्धान गर्दा साढे २ करोडभन्दा बढी...
काठमाण्डू, ३ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएको छ । बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भनदै उनले प्रश्न उठाइन् ।...
काठमाण्डू, ३ असार– महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लाइएको छ । गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई मंगलबार कार्यालय प्रवेशमा अवरोध भएको हो । कार्यालय गएकी महतोलाई नगर प्रहरीले गेटमै रोकेका छन् । गेटमा ताला लगाइएको छ...
काठमाण्डू, ३ असार– हिजो एकै दिन कोशी प्रदेशका दुई जिल्लामा दुई वटा हात्ती मृत भेटिएका छन् । सोमबार बिहान सुनसरी र झापामा दुई हात्ती मृत फेला परेको हो । सोमबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो । कौशिकी...