काठमाण्डू, २१ वैशाख- काठमाण्डू जिल्ला अदालतले प्रहरी हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उपचार गराउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार प्रसाईंलाई हिरासतमै राखेर आवश्यक स्वास्थ्य उपचार सुनिश्चित गर्न आइतबार आदेश दिएको हो । आफू क्यान्सर पीडित भएकाले उपचार प्रबन्ध...
काठमाण्डू, २१ वैशाख- सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनलाई १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ...
काठमाण्डू, २० वैशाख– सत्ता घटक दल एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एउटा मात्रै दलको नभएको बताएको छ । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसअघि शनिबार दिउँसो बसेको सत्तारुढ...
काठमाण्डू, २० वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी...
काठमाण्डू, २० वैशाख– यस बर्ष (०८१) सालमा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार हिजो (शनिबार) परीक्षणको काम सुरु भएको हो । परीक्षा नियन्त्रक डा। गणेशप्रसाद भट्टराईले भने, ‘सबै ठाउँबाट परीक्षणको काम...
काठमाण्डू, २० वैशाख– सत्ता घटक दल एमालेले राजनीतिक स्थायीत्वलाई खलबल्याउन सक्रिय पक्षहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा बसेको बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी जानकारी दिएका छन । एमाले उपमहासचि ज्ञवालीले...
काठमाण्डू, २० वैशाख– पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरलगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माण र ‘इन्टरलक ब्लक’ बिछ्याउने सम्बन्धी ठेक्कामा मिलेमतो गरेको गरेको दाबीसहितअख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग पत्र...
काठमाण्डू, २० वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरुको विदेश भ्रमणबारे संसदीय समितिहरुलाई जानकारी हुनपर्ने बताएका छन । साथै अध्यक्ष नेपाले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति समेत व्यक्त गरेका छन । आज...
काठमाण्डू, २० वैशाख– पूर्व पर्यटन मन्त्री एवं नेकपा एमालेका सांसद योगेश भट्टराईले भैरहवा विमानस्थलको निर्माण अध्ययन समितिमा बस्न इन्कार गरेका छन । जो सदस्य विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेको हो त्यही व्यक्ति छानबिन समितिमा बस्न उपयुक्त नहुने आफ्नोसमेत बुझाइ रहेको प्रतिक्रिया दिएका छन ।...
काठमाण्डू, २० वैशाख– नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा. अर्जुन कार्की नियुक्त भएका छन । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको...
काठमाण्डू, २० वैशाख– शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् एकताको महाधिवेशनबाट ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । महाधिवेशनले महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । शनिबार र आइतबार काठमाण्डूको हायात रिजेन्सीमा...
काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष...