ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

२०८२ वैशाख २१ गते १५:१४

काठमाण्डू, २० वैशाख– ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी...

पोप अवतारमा ट्रम्पको तस्बिरः पवित्रताको अपमान भन्दै विश्वभर विवाद

२०८२ वैशाख २१ गते १४:५६

काठमाण्डू, २० वैशाख– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमा पोस्ट गरेको एक एआई–निर्मित तस्बिरले विश्वभर विवाद सिर्जना गरेको छ । उक्त तस्बिरमा ट्रम्पलाई पोपको अवतारमा प्रस्तुत गरिएको छ । तस्बिर भाइरल भएसँगै धेरैले यसलाई आपत्तिजनक र अपमानजनक ठान्दै यति बेला ट्रम्पको धेरैले विरोध...

पूर्वराजा शाहलाई तुरुन्तै गिरफ्तार गर्न माओवादी सांसदको माग

२०८२ वैशाख २१ गते १४:४५

काठमाण्डू, २१ वैशाख– प्रमुख पीतपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् । आज आइतबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै माओवादी सांसद सुनारले यस्तो माग गरेका हुन । उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई...

द्वन्द्वपीडितसँग प्रधानमन्त्रीले भनेः एमाले पनि पीडित पार्टी हो

२०८२ वैशाख २१ गते १४:२९

काठमाण्डू, २१ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा द्वन्द्वपीडितका विभिन्न संस्थाका...

कक्षा १२ को परीक्षाः ७३ वर्षीया सूर्यवती खनाल पनि सहभागी

२०८२ वैशाख २१ गते १३:२९

काठमाण्डू, २१ वैशाख– आज (आइतबार) बाट सुरुभएको माध्यमिक विद्यालय तहको (कक्षा १२) को यसवर्षको वार्षिक परीक्षा काठमाण्डूको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छिन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन्...

भारतीय एम्बुलेन्समा गाँजा तस्करी

२०८२ वैशाख २१ गते १३:२०

काठमाण्डू, २१ वैशाख– भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी गर्न गरेको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने...

दाङमा शिक्षकलाई विद्यार्थीले हाने खुँडा

२०८२ वैशाख २१ गते १३:१०

काठमाण्डू, २१ वैशाख–दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा हानेका छन । गत शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ । स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का...

प्रिसा साहको मृत्युबारे संसद्‍मा गृहमन्त्रीसँग जवाफ माग

२०८२ वैशाख २१ गते १३:०३

काठमाण्डू, २१ वैशाख–आज आइबतार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षामा ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका छन । आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार एउटै कलेजमा एकै प्रकृतिका घटना हुनुले गम्भीर बनाएको बताएका छन् । भारतको...

रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा–छोरीको मृत्यु

२०८२ वैशाख २१ गते १२:५३

काठमाण्डू, २१ वैशाख– रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उर्मिला देवी सहनी रहेको जिल्ला प्रहरी कार्यलउ रौतहटले जानकारी दिएको छ । आज (आइतबार) बिहान रौतहटको चन्द्रपुर नगरपालिका–४ मा...

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२०८२ वैशाख २१ गते १२:४६

काठमाण्डू, २१ वैशाख– नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब बराबर तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको राष्ट्र बैंकले...

रवि लामिछाने न्यायको पर्खाइमा हुनुहुन्छः हृदयश त्रिपाठी

२०८२ वैशाख २१ गते १२:२६

काठमाण्डू, २१ वैशाख– जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने न्यायको पर्खाइमा रहेको बताएका छन । त्रिपाठीले भैरहवा कारागार गएर लामिछानेलाई भेटवार्ता गरेका छन । भेटेपछि त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिशोध को शिकार रवि जी उच्च...

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प छैनः सोबिता गौतम

२०८२ वैशाख २० गते २०:३०

काठमाण्डू, २० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नै अबको देशको निकास भएको दाबी गरेकी छन । आज (शनिबार) राष्ट्रिय स्वतन्त्र पार्टी रुपा गाउँपालिका, कास्कीको कार्यालय उद्घाटन सभामा सम्बोधन गर्दै सांसद गौतमले यस्तो बताएकी हुन । उनले भनिन्, ‘अबको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us