काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले विपक्षीमाथि जाइलाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दल बैठकमा ओलीले पार्टी नेतृत्व र सरकारमाथि हमला हुँदा मौन बसेको भन्दै सांसदहरुसँग असन्तुष्टि जनाए । ओलीले सरकारको नीति तथा...
काठमाण्डू, २० वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू समाजवादको आधार तयार पारेर मात्र विश्राम लिने बताएका छन् । पार्टीको दक्षिणकाली नगर समितिको चौथो सम्मेनलाई शनिबार सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक जीवनको अन्तिम ध्येय समाजवादको संरचना तयार पार्नु रहेको बताए । हालै...
काठमाण्डू, २० वैशाख– सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा...
काठमाण्डू, २० वैशाख– उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको वर्तमान शासन सत्ता टिकाउनु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । स्यस्यः समाज यलको ११औं वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सिंहले सरकारले वर्तमान शासन प्रणालीलाई स्थिर र प्रभावकारी बनाउन सरकारले गम्भीर रूपमा...
काठमाण्डू, २० वैशाख– त्रिभुवन राजमार्गअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्डमा केही समयका लागि आंशिक रुपमा सवारी साधनको आउजाउ बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएअनुसार, सडक निर्माण कार्यका लागि वैशाख ३१ गतेसम्म प्रत्येक रात ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन रोकिनेछ । निर्माण कार्य सहज...
काठमाण्डू, २० वैशाख–सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता जस्तो संवेदनशील विषयमा संसद सधैं सजग र प्रतिबद्ध रहने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा जारी सन्देशमार्फत उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले मौलिक हकका रूपमा अंगीकार गरिसकेको स्मरण गराएका हुन् । सभामुखका अनुसार...
कञ्चनपुर, २० वैशाख– रात पर्नासाथ ढक्का शिविर अन्धकारमा हराउँछ । बालबालिका पढ्न र गृहकार्य गर्न पाउँदैनन् । वृद्धवृद्धाहरूले औषधि देख्न सक्दैनन्, र आमाले साँझको भात पकाउन मोबाइलको उज्यालोको सहारा लिनुपर्छ । यो कथा हो, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित ६ सय ४ परिवारको ।...
बेलायत– लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन...
सिरहा, २० वैशाख– हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न...
एजेन्सी– अस्ट्रेलियामा आज आम निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ । आगामी नेतृत्व र नीतिगत दिशा निर्धारण गर्ने यो महत्त्वपूर्ण निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको लेबर पार्टी र विपक्षी लिबरल–नेशनल गठबन्धनका...
काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार संसद्मा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमको समीक्षा...
संखुवासभा, २० वैशाख — संखुवासभाको तुम्लिङटार अहिले एउटा अमानवीय घटनाले स्तब्ध छ । एउटा सामान्य गाउँघरको झगडाले त्यस्तो मोड लियो, जसले एउटै घरभित्र हत्या गराउन सक्ने हदसम्मको कटुता जन्मायो । शनिबार राति ७२ वर्षीय मनबहादुर कुमालको हत्या भयो । हत्या कसैले बाहिरबाट आएर गरेन—उनीमाथि...