काठमाण्डूमा भान्जाद्वारा मामाको हत्या

२०८२ वैशाख २० गते १७:३३

काठमाण्डू, २० वैशाख– काठमाण्डूमा भान्जाले शुक्रबार मामाको हत्या गरेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ४५ वर्षीय सन्तोष माझीको नागार्जुन नगरपालिका–३ रातामाटेमा हत्या भएको हो । माझीको हत्या आरोपमा प्रहरीले भान्जा नाता पर्ने २८ वर्षीय सुरज तामाङलाई पक्राउ गरेको छ । सुरजले फलामको पाइप...

सामाजिक सञ्जालमा पनि माओवादी बलियो देखियोःप्रचण्ड

२०८२ वैशाख २० गते १७:२७

काठमाण्डू, २० वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीको जनआधार उल्लेखनीय रूपमा बढेको दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित तामाङ राष्ट्रिय मुक्ति मोर्चा, बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रप्रति आम जनतामा भरोसा पुनःस्थापित हुँदै गएको बताए । उनले...

ओली सरकार असफल भयोः कोइराला

२०८२ वैशाख २० गते १६:२५

नवलपुर, २० वैशाख– कांग्रेस वरिष्ठ नेता शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । नवलपुरको कावासोतीमा पार्टीनिकट पत्रकारको सस्था नेपाल प्रेस युनियनद्वारा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले भ्रष्टाचार नियन्त्रण, सुशासन, र संविधान संशोधनजस्ता विषयमा सरकार पूर्णरूपमा असफल...

भारतले नेपाली भूमिमा तटबन्ध बनायो, सरकार चुप

२०८२ वैशाख २० गते १६:०९

दार्चुला, २० वैशाख– भारतले दार्चुलास्थित महाकाली नदीमा नेपाली भूमिमा तटबन्ध निर्माण गरिरहेको छ । तर, नेपालले उक्त तटबन्धको निर्माण रोक्न भारतीय पक्षलाई भनेको छैन । भारतले दार्चुला सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टि नेपाली भूमिमा धमाधम तटबन्ध बनाइरहेको छ । महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको...

गोवाको मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

२०८२ वैशाख २० गते १५:५५

एजेन्सी– भारतको गोवा शिरगाउँस्थित प्रसिद्ध लैराईदेवी मन्दिर परिसरमा शनिबार बिहान श्रद्धालुहरूको भीडमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गएको छ । उक्त घटनामा ५० भन्दा बढी घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विशेष धार्मिक मेलाको...

विपक्षीको प्रतिकारमा उत्रन एमाले सांसदलाई ओलीको निर्देशन

२०८२ वैशाख २० गते १५:४८

काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले विपक्षीमाथि जाइलाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दल बैठकमा ओलीले पार्टी नेतृत्व र सरकारमाथि हमला हुँदा मौन बसेको भन्दै सांसदहरुसँग असन्तुष्टि जनाए । ओलीले सरकारको नीति तथा...

समाजवादको आधार तयार पारेर मात्र विश्राम लिन्छुः प्रचण्ड

२०८२ वैशाख २० गते १४:२४

काठमाण्डू, २० वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू समाजवादको आधार तयार पारेर मात्र विश्राम लिने बताएका छन् । पार्टीको दक्षिणकाली नगर समितिको चौथो सम्मेनलाई शनिबार सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक जीवनको अन्तिम ध्येय समाजवादको संरचना तयार पार्नु रहेको बताए । हालै...

एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

२०८२ वैशाख २० गते १४:१६

काठमाण्डू, २० वैशाख– सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा...

वर्तमान शासन सत्ता टिकाउनु सरकारको मुख्य कामः उपप्रधानमन्त्री सिंह

२०८२ वैशाख २० गते १४:१४

काठमाण्डू, २० वैशाख– उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको वर्तमान शासन सत्ता टिकाउनु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । स्यस्यः समाज यलको ११औं वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सिंहले सरकारले वर्तमान शासन प्रणालीलाई स्थिर र प्रभावकारी बनाउन सरकारले गम्भीर रूपमा...

नागढुंगा–नौबिसे सडकमा आंशिक रुपमा सवारी बन्द

२०८२ वैशाख २० गते १४:०७

काठमाण्डू, २० वैशाख– त्रिभुवन राजमार्गअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्डमा केही समयका लागि आंशिक रुपमा सवारी साधनको आउजाउ बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएअनुसार, सडक निर्माण कार्यका लागि वैशाख ३१ गतेसम्म प्रत्येक रात ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन रोकिनेछ । निर्माण कार्य सहज...

लोकतन्त्रको जग बलियो बनाउन स्वतन्त्र प्रेसको भूमिका अपरिहार्यः सभामुख

२०८२ वैशाख २० गते ११:२७

काठमाण्डू, २० वैशाख–सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता जस्तो संवेदनशील विषयमा संसद सधैं सजग र प्रतिबद्ध रहने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा जारी सन्देशमार्फत उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले मौलिक हकका रूपमा अंगीकार गरिसकेको स्मरण गराएका हुन् । सभामुखका अनुसार...

जहाँ छन् नागरिकताधारी अनागरिक !

२०८२ वैशाख २० गते ११:२२

कञ्चनपुर, २० वैशाख– रात पर्नासाथ ढक्का शिविर अन्धकारमा हराउँछ । बालबालिका पढ्न र गृहकार्य गर्न पाउँदैनन् । वृद्धवृद्धाहरूले औषधि देख्न सक्दैनन्, र आमाले साँझको भात पकाउन मोबाइलको उज्यालोको सहारा लिनुपर्छ । यो कथा हो, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित ६ सय ४ परिवारको ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us