काठमाण्डू, १९ वैशाख– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालको दौरान प्राधिकरणको वित्तीय अवस्था र विद्युत चुहावटको अवस्थामा सुधार नभएको दाबीसहित शुक्रबार श्वेतपत्र जारी गरेका छन् । श्वेतपत्रमा घिसिङले प्रस्तुत गरेका विवरणहरूसँग तुलना गरिएको छ । शाक्यले झण्डै...
काठमाण्डू, १९ वैशाख– सहकारी ठगी र संगठित अपराध आरोपमा पक्राउ परेकी सत्तारुढ कांग्रेस सांसद माया राईलाई थप ५ दिन हिरातमा राख्न अदालतले अनुमति दिएको छ । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासले शुक्रबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति...
काठमाण्डू, १९ वैशाख– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम परम्परागत ढर्रामा सीमित रहेको टिप्पणी गरेका छन् । संसदमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिंदै उनले विगतको निरन्तरताकै रुपमा नीत कार्यक्रम आएको बताए । फरक...
काठमाण्डू, १९ वैशाख– सरकारले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर असहमति जनाएको छ । रास्वपा सांसद् शिशिर खनालले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति असन्तोष व्यक्त गरे । संघीयसंसद्...
काठमाण्डू, १९ वैशाख– सरकारले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आगामी वैशाख २२ गतेदेखि विस्तृत छलफल सुरु हुने भएको छ । शुक्रबार बसेको संघीय संसदको संयुक्त बैठकमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफलको समयतालिका सार्वजनिक गरेका हुन् ।...
काठमाण्डू, १९ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षका लागि शुक्रबार सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परागत र निरश रहेको टिप्पणी गरेको छ । पूर्वअर्थमन्त्रीसमेत रहेका सो पार्टीका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रमलाई दिशाहीनको संज्ञा दिए ।...
काठमाण्डू, १९ वैशाख– सरकारले राष्ट्रपतिको नाम जोडिएका दुईवटा कार्यक्रम हटाएको छ । संघीय संसद बैठकमा शुक्रबार प्रस्तुत आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र राष्ट्रपति महिला उत्थान कार्यक्रम हटाइएको हो । शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको...
काठमाण्डू, १९ वैशाख– सरकारले भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिइने प्रतिबद्धता पुनः जनाएको छ । आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रममार्फत यस्तो प्रतिबद्धता जनाएका हुन । भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलता नीति लिइने छ,’...
काठमाण्डू, १९ वैशाख– मकवानपुरमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बस्ने राक्सिराङ गाउँपालिका–९ घर भएका ७० वर्षीय गंगाबहादुर स्याङ्तान रहेको प्रहरीले जानकारी दिएको छ । स्याङ्तानलाई शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७१२ नम्बरको ट्रकले...
काठमाण्डू, १९ वैशाख– सरकारले सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो । ‘बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला...
काठमाण्डू, १९ वैशाख– सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । साथै राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाउने तयारी समेत गरेको छ । आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रममा सरकारले सो...
काठमाण्डू, १९ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको दाबी गरेका छन । आज (शुक्रबार) संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन...