भूमि विधेयक संसद्‍मा दर्ता

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us