दोलखामा फेरि मतगणना स्थगित

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते १३:५६ मा प्रकाशित

काठमाण्डु,१६ मंसिर– दोलखामा फेरि मतगणना स्थगित भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो ।

दोलखामा पछिल्लो मतपरिणाम अनुसार माओवादीका उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत प्रप्त गरेका छन भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us