सिंहदरबारमै गयो बिजलुी, मोबाइलको बत्ती बालेर बैठक

काठमाण्डु टुडे २०८२ जेठ २ गते १९:३८ मा प्रकाशित

काठमाण्डू, २ वैशाख- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत सेवा अवरुद्ध भएको छ ।

हावाहुरीसँगैको वर्षातका कारण विद्युत आपूर्ति प्रभावित भएकोत हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको शिक्षासम्बन्धी उपसमितिको बैठक जारी रहेका बेला बिजुली गएको हो ।

बत्ती गएपछि सांसदहरुले मोबाइल बालेर बैठक चलाएका थिए । उपसमितिमा विद्यालय शिक्षा विधेयकबारे छलफल चलिरहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us