घरको छतबाट खसेर एक जना युवकको मूत्य

२०७९ मंसिर १६ गते १२:५८

काठमाण्डु,१६ मंसिर– भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एकजनाको युवकको मूत्यु भएको छ । मूत्यु हुनेमा १७ वर्षीय छोरा भुमिनलाल श्रेष्ठ रहेका छन । मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनको मूत्यु भएको हो ।...

भारतीय नागरिक खानमाथि गोली प्रहार

२०७९ मंसिर १६ गते १२:४३

काठमाण्डु,१६ मंसिर– कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ मा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको छ । चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली...

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

२०७९ मंसिर १६ गते १२:२१

काठमाण्डु,१६ मंसिर– स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले १३ हजार २४० मत प्रप्त गरेका छन भने निकटतम् प्रतिस्पर्धी एमालेकी उमेदवार पद्मा अर्यालले ११ हजार ८०५ मत प्रप्त गरेकी छन । उनीहरुबीच १ हजार ४३५...

बेल्जियम विश्वकप फुटबलबाट बाहिरिए पछि मुख्य प्रशिक्षकले दिए राजीनामा

२०७९ मंसिर १६ गते १२:०१

काठमाण्डु,१६ मंसिर– बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । गए राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाट बाहिरिएको हो । ४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् ।...

जर्मनी विश्वकप फुटबलबाट बाहिरियो

२०७९ मंसिर १६ गते ११:१६

काठमाण्डु,१६ मंसिर– जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो । गएराति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी...

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्छु: प्रकाशमान सिंह

२०७९ मंसिर १६ गते ११:०७

काठमाण्डु,१६ मंसिर– कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने बताएका छन । मेलम्चीको आयोजना स्थल सिन्धुपाल्चोक पुगेका सिंहले यस्तो बताएका हुन । उनले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाण्डु पानी लैजानुपर्ने बताएबा छन...

कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक हो: रेखा शर्मा

२०७९ मंसिर १६ गते १०:४३

काठमाण्डु,१६ मंसिर– नेकपा (माओवादी केन्द्र)की नेत्री तथा दाङ–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । शर्माले गठबन्धनको सरकार...

बाजुरामा फेरि रोकियो मतगणना

२०७९ मंसिर १६ गते १०:२२

काठमाण्डु,१६ मंसिर– बाजुरामा फेरि मतगणना रोकिएको छ। निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो। यस क्षेत्रमा...

नवलपरासीमा जिप दुर्घटना, चार जनाको मृत्यु

२०७९ मंसिर १६ गते ८:३९

नवलपरासी, १६ मंसिर–नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका धौबादीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको हो । जिपमा ब्रेक नलागेका कारण चिप्लिएर सडकभन्दा तीन सय मिटर...

बाजुराको प्रदेशसभा (क) मा एकीकृत समाजवादीको अग्रता

२०७९ मंसिर १६ गते ८:३३

बाजुरा, १६ मंसिर– बाजुराको प्रदेशसभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाहीले अग्रता लिएका छन्। २ हजार ६ सय ६४ मतसहित शाही अगाडि छन् । एमाले उम्मेदवार बलदेव रेग्मी १ हजार १ सय २७ मतसहित शाहीलाई पछ्याइरहेका छन् । यस्तै प्रदेशसभा (२) मा भने...

स्याङजा–२ (क) मा काँग्रेसका अर्याल विजयी

२०७९ मंसिर १६ गते ८:२८

स्याङजा, १६ मंसिर– स्याङ्जा क्षेत्र नम्बर–२ (क) मा कांग्रेस उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले हराउँदै अर्याल विजयी भएका हुन् । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य हुन । अर्यालले १५ हजार १ सय ६१...

रवि लामिछानेले काँग्रेस प्रवेश गर्न चाहेको खुलासा !

२०७९ मंसिर १६ गते ८:२०

काठमाण्डु, १६ मंसिर– काँग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस प्रवेश गर्न खोजेको खुलासा गरेका छन् । रविले पार्टी खोल्नुअघि नै काँग्रेस प्रवेश गर्ने सन्देश आफूसम्म पठाएको बताए । आफूले पार्टीका केही नेतालाई रविको चाहनाबारे प्रस्ताव लगे पनि पछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us