जुम्ला, १८ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ । मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन् । चुनावी रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरूषको संख्या घट्न थालेको सिङ्जा गाउँपालिका...
काठमाण्डु, १८ मंसिर– एमाले नेता गोकुल बाँस्कोटाको ललितपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । बाँसकोटाको लोकन्थलीमा रहेको निवासमा तार जोडिएको प्रेसर कुकर फेला परेको हो । भक्तपुर प्रहरीका अनुसार बास्कोटाको घरमा शंकास्पद वस्तु रहेको जानकारी पाएलगत्तै डिस्पोजलका लागि नेपाली सेनाको टोली पठाइएको छ...
दोलखा, १८ मंसिर– दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन् । सुरुआतदेखि नै अग्रता बनाउँदै आएका माओवादी केन्द्रका गंगा कार्कीलाई १ हजार १ सय ६५ मतान्तरले अग्रता लिएका हुन् । मछिल्लो मतपरिणामअनुसार सिवाकोटीले १५ हजार २ सय ६३ मत ल्याउँदा माओवादीका कार्कीले १४ हजार...
काठमाण्डु,१७ मंसिर– आज शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । बैठकपछि कुराकानी गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर...
काठमाण्डु,१७ मंसिर– दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ। दोखामा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले का बालकृष्ण शिवाकोटीले नौ हजार चार सय...
काठमाण्डु,१७ मंसिर– रोल्पामा भएको जिप दुर्घटनामा हुदाँ एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा जिप चालक रोल्पा नगरपालिका५ वाझवाङ बस्ने ३६ वर्षीय निलेश कवर रहेका छन । रोल्पा नगरपालिका–५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु १ च ५४६४ नम्बरको बोलेरो जिप...
काठमाण्डु,१७ मंसिर– जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । निर्वाचित भएपछि आज (शनिबार) काठमाण्डु आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज...
काठमाण्डु,१७ मंसिर– जुम्लामा विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु भएको छ। मूत्यु हुनेमा जुम्लाको तिला गाउँपालिका–६ का अन्दाजी ४७ वर्षीय देव रावत रहेका छन । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला–८ मा पर्ने लाछुङथाडी भन्ने ठाउँको...
काठमाण्डु,१७ मंसिर– जनमत पार्टीका अध्यक्ष डा सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि बताएका...
काठमाण्डु,१७ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार एमालले २७ लाख ८३ हजार तीन सय ८८ मत...
काठमाण्डु,१७ मंसिर– स्याङ्ज–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ४ हजार ६३१...
काठमाण्डु,१७ मंसिर– कांग्रेस महामन्त्री एवंम् झापा–१ बाट नवनिर्वाचित संसद विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको माला लगाइदीएका छन । ‘मतदाता सम्मान अभियानझ लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका शर्मालाई मेचीनगर नगरपालिका–९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका हुन । यस क्षेत्रमा घरमा, गाडीमा वा...