झापामा–१ मा विश्वप्रकाशलाई लगाइदिए कागती र खुर्सानीको माला

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १४:५२ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– कांग्रेस महामन्त्री एवंम् झापा–१ बाट नवनिर्वाचित संसद विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको माला लगाइदीएका छन ।

‘मतदाता सम्मान अभियानझ लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका शर्मालाई मेचीनगर नगरपालिका–९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका हुन ।

यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us