काठमाण्डु, ६ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिने भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत बिहान साढे ९ बजे भारत लैजान लागिएको जानकारी दिए । पोखरेलका अनुसार राष्ट्रपतिको नयाँदिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेसमा उपचार...
काठमाण्डु,५ वैशाख– घरको छतबाट खसेर गम्भीर घाइते भएका रास्वपाका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाण्डु ल्याइएको छ । घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक शम्भु थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ । उनको कलेज अफ मेडिकल...
काठमाण्डु,५ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन्...
काठमाण्डु,५ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छन । २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित उनले गाडी फिर्ता नगरेको समाचार आएकै दिन संसद सचिवालयमा गाडी फिर्ता गरेका हुन । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी...
काठमाण्डु,५ वैशाख– राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो धोषणा गरेका हुन । उनले संघ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन...
काठमाण्डु,५ वैशाख– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलबार साँझ बैठक सुरु भएको हो । आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।...
काठमाण्डु,५ वैशाख– कोरोना संक्रमणबाट आज एकै दिन थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार...
काठमाण्डु,५ वैशाख– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने बताएकी छन । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले आफ्नै पालामा सबै भूमिहीनहरुलाई लालपूर्जा दिने लक्ष्य आफूले लिएको बताएकी छन...
काठमाण्डु,५ वैशाख– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्ने बताएका छन । आज (मंगलबार) गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका छन । उनले...
काठमाण्डु,५ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संविधान मिचेको र कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले मेयर बालेनले बागमती नदी किनारको बस्ती...
काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित निकालेको छ । आज मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६.२ ओभरमा ४...
काठमाण्डु,५ वैशाख– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन । आज (मंगलबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन । उानले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व...