काठमाण्डु, ६ वैशाख– प्रमुख प्रतिपक्ष दल एमाले सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्मा राख्ने कुरा उचित नभएको बताएका छन । उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर क्याबिनेटको समेत भाग खोजेकोतर्फ संकेत गर्दै प्रधानन्यायाधीशलाई संवैधानिक परिषद् राख्न उचित नहुने बताएका छन । आज (बुधबार)...
काठमाण्डु, ६ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जिन्दगीभर लाभको पदमा नबसेकालाई मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने व्यवस्था गर्नुपर्ने बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट पारित भएर आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा...
मकवानपुर, ६ वैशाख– मकवानपुरको भीमफेदी कारागारका कर्तव्य ज्यान मुद्दाका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । मूत्यु हुनेमा मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परिया रहेका छन । परियार बिहान करिब ११ बजेतिर एक्कासी आफैं बेहोस भई ढलेपछि उपचारको लागि हेटौंडा...
काठमाण्डु, ६ वैशाख– कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सार्वजनिक संस्थामा अख्तियार प्रवेश गर्न खोज्नुलाई स्वभाविक र स्वागतयोग्य भएको बताएका छन । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन । उनले...
महोत्तरी , ६ वैशाख– महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेका छन । दिउँसो...
काठमाण्डु ,६ वैशाख-, पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्यो ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण...
एनेन्सी -अमेरिकी चर्चित मिडिया फक्स न्युजले आफूविरूद्ध परेको मानहानी मुद्दा मिलाउन ७८.७५ करोड डलर तिरेको छ। अमेरिकी इतिहासमै कुनै मिडियाले आफूविरूद्धको मानहानी मुद्दा मिलाउन यति धेरै पैसा तिरेको यो पहिलो पटक हो। फक्स न्युजले सन् २०२० को राष्ट्रपतिय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउन...
काठमाण्डु, ६ वैशाख-भीमफेदी कारागारका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कारागारमा रहेका मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परियार रहेका छन। परियार कर्तव्य ज्यान मुद्दामा कारागार चलान भयका थिय। उनी बिहान करिब ११ बजेतिर एक्कासी आफैं बेहोस भई...
काठमाण्डु ,६ वैशाख- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । आज काठमाण्डुमा भयको पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्टमा मुसल पैदा भएको...
काठमाण्डु, ६ वैशाख– कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले नेपालको समग्र शिक्षा प्रणालीको पुनरावलोकन गर्न आवश्यक भएको बताएकी छन । आज (बुधवार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन । सांसद राणाले नेपालको सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न चिन्ह उठेको...
काठमाण्डु, ६ वैशाख– महालेखा परीक्षकको कार्यालयले ठेक्का लगाएर अधुरो छाडिएको काम छिटो सक्नुपर्ने बताएको छ । महालेखाले २० औं वार्षिक प्रतिवेदनमा एकाइ कार्यालय, मोरङले लगाएको ठेक्काका काम अधुरो नै रहेको उल्लेख गरेको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ र नियम १२८...
काठमाण्डु, ६ वैशाख– भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल लगीएको हो । उनलाई अहिले अल इण्डिया...