काठमाण्डु,१६ फागुन– प्रहरीले मालपोत कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपलिका–१६ बस्ने ४६ वर्षीय प्रदीप प्रसाद पासवान रहेका छन । मालपोतमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भनेर पासवानले रकम बार्गेनिङ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको प्रहरीले जानकारी दिएका...
काठमाण्डु,१६ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । ११ फागुनमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति भएका हुन । डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान...
काठमाण्डु,१६ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन । आज पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन । प्रशिक्षणको क्रममा उनले ओलीले राष्ट्रपति जस्तो पदमा...
काठमाण्डु,१६ फागुन– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सोमबार राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । मूत्यु हुनेमा त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्री रहेका छन । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना...
काठमाण्डु, १६ फागुन–फुटबलर लियोनल मेसीले पुरुषतर्फ फिफाको सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका छन् । फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई उछिन्दै ३५ वर्षीय मेसीले उपाधि जितेका हुन् । मेसीले उपाधि जितेको यो दोश्रोपटक हो । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलस भएकी छन्...
काठमाण्डु, १६ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवाले ८ दलका राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई मत माग्दै एमाले अध्यक्ष केपी ओलीलाई पत्र पठाएका छन् । देउवाको पत्र बोकेर काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोटस्थित ओली निवास पुगेका थिए । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि...
काठमाण्डु, १६ फागुन– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा सहभागी नहुने बताएका छन् । एमाले, राप्रपा र रास्वपाले छाडेका मन्त्रालयमा काँग्रेस, एकीकृत समाजवादीलगायत दललाई सहभागी गराउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् । काँग्रेस खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला उनको यो...
काठमाण्डु, १५ फागुन– सरकारले सेवाग्राहीको भिड लाग्ने सरकारी कार्यालय हप्तामा सातै दिन खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शनिबार पनि कार्यालय खोल्ने निर्णय गरेको हो । सेवाग्राहीको लामो लाइन लाग्ने गरेकाले त्यस्तो अवस्था अन्त्यका लागि सातै दिन कार्यालय खोल्ने निर्णय गरिएको...
काठमाण्डु, १५ फागुन– एमाले सरकारबाट बाहिरिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्रालय मन्त्रीबिहीन बनेका छन् । एमालेले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेसँगै एमालेले सरकार...
काठमाण्डु,१५ फागुन– प्रहरीले उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाबाट लागुऔषसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५४ वर्षीय ईन्द्रबहादुर शाही र ५८ वर्षीय शेर बहादुर सेन रहेका छन । आज (सोमबार) ताप्ली गाउँपालिका–१ देबरेबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजीसहित २...
काठमाण्डु,१५ फागुन– आयोजकको टिम केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) भएको खेलमा केपी ओली फुटबल क्लबलाई मछिन्द्र फुटबल क्लबले १– ० ले हराएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको दोस्रो...
काठमाण्डु,१५ फागुन– सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै लामिछानेलाई विदेश जान अनुमति दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । नाबालिग बलात्कारको मुद्दामा...