साढे ४ किलो सुनसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १३:१० मा प्रकाशित

काठमाण्डु,७ वैशाख– प्रहरी नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना गरेको छ । प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जानकारी दिएको छन ।

न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us