ओडिआईमा कुशल मल्लको पहिलो शतक

२०८० वैशाख ८ गते १२:१५

काठमाण्डु, ८ वैशाख– नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले पहिलो शतक प्रहार गरेका हुन । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा...

पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

२०८० वैशाख ८ गते १२:१२

काठमाण्डु ,८ वैशाख-पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा थुप्रिएका फोहोर पुर्ने क्रममा डोजरले च्यापिएर चालको मृत्यु भयको छ। मृत्यु  हुनेमा ६० वर्षीय मुसाफिर दास तत्मा रहेका छन।फोहोर पुर्न प्रयोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको...

स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोडफोड

२०८० वैशाख ८ गते ११:२७

काठमाण्डु, ८ वैशाख– आगमी १० वैशाखमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोड्फोड् भएको छ । हिजो (बिहीबार) राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको वाग्लेका भाइ अञ्जित अर्यालले जानकारी दिएका छन । अर्याल...

प्रधानन्यायाधीशमा सहमति खोज्न प्रचण्ड–ओलीबीच छलफल

२०८० वैशाख ८ गते ११:२२

काठमाण्डु, ८ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । दुई नेताबीच सिंहदरबारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक...

डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

२०८० वैशाख ८ गते ११:१३

गुल्मी, ८ वैशाख– गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मूत्यु हुनेमा धुर्कोट गाउँपालिका–३ का १३ वर्षका दीपक मुखिया रहेका छन । पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

उपनिर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

२०८० वैशाख ८ गते ७:३५

काठमाण्डु, ८ वैशाख– आगामी १० वैशाखमा हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । गएराति १२ बजेबाट निर्वाचन प्रचार–प्रसारमा निषेध गरिएको हो । सो दिन बिहान ७ बजेदेखि सुरु भएर साँझ पाँच बजे मतदान सकिएपछि सम्मका लागि निर्वाचन प्रचार रोकिएको निर्वाचन आयोगले जनाएको छ...

बेलिब्रिज दुर्घटना अपडेट २ जना भारतीय नागरिकको मृत्यु

२०८० वैशाख ७ गते १८:२६

काठमाण्डु,७ वैशाख– आज बिहीबार दिउँसो जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बहराईज मजुवापुर गुलरियाका ४० वर्षीय पुरुषोत्तम राजकुमार र सोही ठाउँका ४० वर्षीय धर्मेन्द्र हरिजन चमार भन्ने धर्मेन्द्र...

सत्ता गठबन्धन नारायणी हो, अरु खहरे: प्रचण्ड

२०८० वैशाख ७ गते १८:१४

चितवन,७ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्षन एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–२ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जितबाट डराउनुनपर्ने बताएका छन । उनले कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन नारायणी नदी जस्तो भएको बताएका छन । आज (बिहिबार) चितवनको...

कपनमा एक महिलामाथि चक्कु प्रहार

२०८० वैशाख ७ गते १८:०७

काठमाण्डु,७ वैशाख– काठमाण्डुको कपनस्थित सरस्वती नगरमा एक महिलामाथि चक्कु प्रहार भएको प्रहरीले बताएको छ । आज (बिहीबार) अपराह्न चक्कु प्रहार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाण्डुको टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरीएको काठमाण्डुका एसपी...

प्रधानमन्त्री प्रचण्डविरुद्ध रास्वपाको उजुरी

२०८० वैशाख ७ गते १८:०१

काठमाण्डु,७ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको समयमा आचार संहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्न माग गरेको छ । प्रचण्डले निर्वचन आचार संहिता उल्लंघन गरेकाले कारबाहीको दायरमा ल्याउन माग गर्दै रास्वपाका जिल्ला उपसंयोजक...

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से: विश्वप्रकाश शर्मा

२०८० वैशाख ७ गते १७:५५

तनहुँ ,७ वैशाख– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन । कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको बताएका छन । उनले भने, ‘कांग्रेसबाट...

कांग्रेसकै नेताले कांग्रेस खाइसके: ओली

२०८० वैशाख ७ गते १७:२८

काठमाण्डु,७ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको बताएका छन । आज बिहीबार बाराको पचरौतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले कांग्रेस आफ्नो उम्मेदवार समेत उठाउन नसक्ने अवस्थामा पुगेको र कांग्रेसकै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us