काठमाण्डु,१८ फागुन– एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका पूर्व सभामुख एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न गरेको अपिलमा नेकपा ले रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ दिएको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न अपिल गर्दै एमाले नेताहरू नेकपा एसको...
काठमाण्डु,१८ फागुन– चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् । भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएको छ । उनी बस्दै आएको घरमा झुण्डिएको र...
काठमाण्डु,१८ फागुन– राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीबारे कडा टिप्पणी गरेकी छन् । भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै उनले राष्ट्रपति भण्डारी एमालेको लागी मात्र राष्ट्रपति बनेको बताएकी छन । राष्ट्रियसभा उपाध्यक्ष भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन...
काठमाण्डु,१८ फागुन– एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार रहेका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत दिन एकीकृत समाजवादीलाई आग्रह गरेका छन । आज बिहिबार नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ एकीकृत समाजवादीको कार्यालय, आलोकनगर गएका थिए । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष...
काठमाण्डु,१८ फागुन– उद्योगी व्यवसायीले कैलालीको धनगढीमा रहेका बैंकका शाखाहरुमा तालाबन्दी गरेका छन्। बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरेका हुन्। बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, बचन, ब्याज बुझाउने लगायतका कार्यहरुमा समस्या देखीएको छ...
काठमाण्डु,१८ फागुन– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले घरेलु टिमसँग टस जितेर फिल्डिङ रोजेको छ । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।यो सँगै नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ...
काठमाण्डु,१८ फागुन– एमाले नेताहरुले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका छन । एकीकृत...
एजेन्सी– सन् १९५८ भएको फिफा विश्वकपमा १३ गोल गर्ने फ्रान्सका स्ट्राइकर जस्ट फन्टेनको निधन भएको छ । एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउन सफल भएका स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको हो । फन्टेनले स्वीडेनमा भएको सन् १९५८ को विश्वकपमा फ्रान्सका...
काठमाण्डु,१८ फागुन– आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार...
काठमाण्डु,१८ फागुन– कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन । उनले अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने बताएका छन । उनले अब जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने बताएका छन । सिरहाको कार्यक्रममा...
काठमाण्डु, १७ फागुन– नेपाल आयल निगमले भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको जानकारी दिएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेको र डिजेल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले बताएको छ । नयाँ मूल्यअनुसार निगमलाई...
काठमाण्डु, १७ फागुन– सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार...