
काठमाण्डु, ८ वैशाख– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।
शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।