सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आइतबार विज्ञप्ति जारी गर्र्दै ओलीको भनाइमा आपत्ति जनाएकी हुन् । विज्ञप्तिमा ओलीको भनाइ भ्रमपूर्ण रहेको उल्लेख छ । शर्माले ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । शनिबार आयोजित...
काठमाण्डु ,२१फागुन-बारामा बसले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका ८ बुधचोकका ५० वर्षीय मजिद मिया रहेका छन । मियाको आइतबार मध्यान्ह वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्नेक्रममा किच्दा ज्यान गएको हो । बसले...
काठमाण्डु ,२१ फागुन- पन्देहीमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– ६ पुरानो बसपार्क बस्ने ६५ वर्षीय धनै मल्लाह रहेका छन। उनको आइतबार आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । घरबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक...
काठमाण्डु, २१ फागुन-८ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । आज अपराह्न ४स्३० बजेदेखि बैठक जारी छ। बैठकमा आसन्न राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरुले बताएका छन् । यस्तै आगामी चैत ३...
काठमाण्डु ,२१ फागुन -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । २०८० वैशाख २६ देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय...
काठमाण्डु, २१ फागुन- नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदि माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्यााउने बताए । कार्यक्रममा बोल्दै उनले भने ‘अहिले माओवादीलाई...
काठमाण्डु ,२१ फागुन- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । आज आह्वान गरेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । शाहले प्रस्तुत गरेको विश्वासको मत लिने...
काठमाण्डु, २१ फागुन- ग्लोबल आइएमई बैंक लिमिटेडलेमोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिकगरेको छ ।यो योजना अन्र्तगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानीगर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ । यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र...
५० औं सहिद दिवसका अवसरमा सुखानीको बलिदानको स्मृतिमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले २०४६ को परिवर्तनपछि पनी मानिसहरू मार्ने क्रम नरोकिएको बताए। उनले भने मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो ।‘त्यस घटनाको प्रशंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं...
काठमाण्डु, २१ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले सारेकारवालाहरुसँग छलफल गरेर समस्या समाधानमा ठोस निर्णय गर्ने बताएका हुन् । छलफलमा वर्तमान वित्तीय अवस्थाबारे सरकार...
काठमाण्डु, २१ फागुन -सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतवार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आइतबार अपरान्ह विश्वासको मत मत माग्दै प्रदेश सभामा प्रस्ताव पेस गरेका छन्। अहिले प्रदेश सभाको बैठक बसिरहेको छ। शाहलाई माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि...
काठमाण्डु २१ फागुन – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । आईतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाण्डुमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले तीन...