माओवादीधारको पुनः २६ गते बैठक बस्ने

२०७९ फागुन २३ गते १२:२०

काठमाण्डु,२३ फागुन– माओवादी घटकहरुको बैठकलाई फेरी एक पटक निरन्तरता दिइने भएको छ । २६ फागुन माओवादी धारहरुको बैठक फेरी बस्ने भएको छ । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताएका छन । सबै...

सिटी सफारीको ठक्करबाट एकजनाको मृत्यु

२०७९ फागुन २३ गते १२:१५

सुनसरी,२३ फागुन– सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेका छन । उनको सोमबार राती सिटी सफारीले ठक्कर दिदाँ उनको मूत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार...

राप्रपाले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलायो

२०७९ फागुन २३ गते ११:३१

काठमाण्डु,२३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ ।   बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुने उनले बताएका छन...

विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय

२०७९ फागुन २३ गते ११:२६

काठमाण्डु,२३ फागुन– माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । आज मंगलबार प्रधानमन्त्री को सरकारी निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । पहिलो निर्णयमा भनिएको छ, ‘विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि...

लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

२०७९ फागुन २३ गते ११:०६

काठमाण्डु,२३ फागुन– लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ । लोकदोहोरीका सर्जक समेत रहेका लम्सालको सोमबार राति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश विजीले जानकारी दिएका छन । लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत...

आगलागीमा परी एक वृद्धको मृत्यु

२०७९ फागुन २३ गते १०:३६

दोलखा,२३ फागुन– दोलखाको आगलागीमा परी एक जान वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिन्चोक गाउँपालिका–२ का ८७ वर्षीय महवीर थामीको रहेका छन ।‌ सोमबार राति घरमा खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ...

मोटरसाइकल दुर्घटनामा हुँदा दुईजनाको मृत्यु

२०७९ फागुन २३ गते १०:२२

काठमाण्डु,२३ फागुन–धनुषामा मोटरसाइकल दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव रहेका छन । सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका९१०...

माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा जारी

२०७९ फागुन २३ गते ९:५३

काठमाण्डु, २३ फागुन– माओवादी घटकका नेताहरुको सामूहिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मओवादी धारका नेताहरुको बैठक बसेको हो । बैठकमा प्रचण्डसहित नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई,...

प्रचण्डले सबै माओवादी धारका नेताहरुलाई बालुवाटार बोलाए

२०७९ फागुन २३ गते ८:५१

काठमाण्डु, २२३ फागुन– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी घटकका नेताहरुको सामूहिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको माओवादी धारका नेताहरुको बेठकमा प्रचण्डसहित नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव...

जहाँ होलीका दिन चुल्होमा बालेको आगो वर्षभर निभ्न दिइन्न

२०७९ फागुन २३ गते ८:३७

कञ्चनपुर, २३ फागुन– शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन् । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिए । होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको...

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

२०७९ फागुन २३ गते ८:३१

दाङ, २३ फागुन– तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक...

ओखलढुंगामा भेटियो वृद्ध दम्पतीको शव

२०७९ फागुन २३ गते ८:२८

ओखलढुंगा, २३ फागुन– ओखलढुंगामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । मोलुङ गाउँपालिका–२ लामिडाँडाका ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुका घर नजिकै रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us