काठमाण्डु, २४ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् । १ सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले महिलाहरुलाई समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा...
काठमाण्डु, २४ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् । एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट...
काठमाण्डु, २४ फागुन– काठमाण्डु उपत्यकासहित पहाडी क्षेत्रमा वर्षात भएको छ । देशभर नै बादल लागेको र केही स्थानमा वर्षात भइरहेको मौसमविदले जनाएको छ । बागमति, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको...
काठमाण्डु,२३ फागुन– फुटबल खेलाडी अञ्जन विष्ट यस वर्षको उत्कृष्ट खेलाडी बनेका छन । आज मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डुको प्रज्ञा भवनमा एक कर्याक्रममा उनलाई सम्मान गरेको हो । उनलाई गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको...
काठमाण्डु,२३ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताएका छन । हालै मात्र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको बताएका थिए । आज...
काठमाण्डु,२३ फागुन– बाँकेमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो २ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ बन्दास्थित नहरमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका–१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल...
काठमाण्डु,२३ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन । आज (मंगलबार) सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाण्डुबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी चढ्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा...
काठमाण्डु,२३ फागुन– काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट साभा उम्मेदवार बनेका पूर्व सभामुख एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने बताएका छन । आज (मंगलबार) काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको...
काठमाण्डु,२३ फागुन– एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले प्रप्त गरेकी छन । नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०ले आज मंगलबार काठमाण्डुको प्रज्ञा भवनमा आयोजना गरेको अवार्ड कार्यक्रममा उषालाई पिपुल्स च्वाइस अवार्डको विजेता घोषणा गरिएको हो । खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक...
काठमाण्डु,२३ फागुन– पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन रघुराज वन्त सम्मानित भएका छन् । २४ वर्षको उमेरमा मिस्टर काठमाण्डु बनेका उनी राष्ट्रिय च्याम्पियन स्प्रिन्टर, नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका महासचिव अनि ओलम्पियन रघुराज वन्तका...
काठमाण्डु,२३ फागुन– नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०को यो वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् । आज (मंगलबार) काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच एनएसजेएफले मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो । एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत उनले...
काठमाण्डु,२३ फागुन– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई उचालेर मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्चमा मुद्दा हाल्ने काम भएको बताएका छन । उनले सत्य निरूपण तथा...