मनिषलाई वर्ष युवा खेलाडी अवार्ड

काठमाण्डु टुडे २०७९ फागुन २३ गते १७:०८ मा प्रकाशित

काठमाण्डु,२३ फागुन– नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०को यो वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् ।

आज (मंगलबार) काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहका बीच एनएसजेएफले मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो ।

एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत उनले वर्ष युवा खेलाडी अवार्ड प्राप्त गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us