एजेन्सी– आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ । पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ मोडेलहरु सार्वजनिक गर्ने चर्चा चलिरहेको...
काठमाण्डु,२४ फागुन– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरु कार्यन्वयन हुन नसक्ने चुनौती भएको बताएकी छन । आज (बुधबार) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएकी हुन । मन्त्री शर्माले राज्यका हरेक...
काठमाण्डु,२४ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण भएको बताएका छन । उनले आज (बुधबार) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । ओलीले भण्डारीले ७...
काठमाण्डु,२४ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका छन । आज (बुधबार) ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाण्डुमा आयोजित...
एजेन्सी– यमनमा भएको डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको मूत्यु भएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुँगामा २७ जना यात्रु सवार थिए...
काठमाण्डु,२४ फागुन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक भएको बताएका छन । आज (बुधवार) सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । घिमिरेले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन...
काठमाण्डु,२४ फागुन– काँग्रेस महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय लिनुपर्ने बताएका छन । मंगलवार काँग्रेसले काठमाण्डुमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई...
काठमाण्डु,२४ फागुन– बैंकको ब्याजदर वृद्धि विरुद्ध आन्दोलनरत व्यवसायीहरुले दुर्गा प्रसाईंको ब्याज नतिर्ने आन्दोलनमा आफूहरुको साथ नदिने बताएका छन । देशभरका करिब ३६ वटा विभिन्न व्यवसायिक संगठन मिलेर बनेको संघर्ष समितिका संयोजक नरेश कटुवालले प्रसाईले सुरु गरेको आन्दोलनमा आफुहरुको साथ नरहेको जानकारी दिएका छन ।...
काठमाण्डु,२४ फागुन– आज (बुधबार) नेपाली बजारमा प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो । सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको महासंघ जनाएको छ...
काठमाण्डु,२४ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छिन् । आज (बुधबार) राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ९८ मार्च० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी...
काठमाण्डु,२४ फागुन– आज बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै छ । आज बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ । राष्ट्रपति पदको निर्वाचन २५ फागुनमा हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट...
काठमाण्डु, २४ फागुन– माओवादी केन्द्रका नेता हिमाल शर्माले सशस्त्र माओवादी जनयुद्धका बेला तत्कालिन राज्यपक्षबाट २७ महिना गैरन्यायिक ढंगबाट बेपत्ता बनाई चरम यातना दिएको विरोधमा अदालत जाने चेतावनी दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि द्वन्द्वका क्रममा मारिएका व्यक्तिहरुबारे दिएको...