काठमाण्डु,२३ फागुन– आज मंगलबार दिउँसो नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलिय गठबन्धनको बैठकले सत्तागठबन्धनलाई थप विस्तार गर्ने निर्णय गरेको छ । सत्ताघटक दलको बैठकपछि प्रतिक्रिया दिने क्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनमा रहने दलको संख्या बढ्नसक्ने बताएका छन । उनले...
काठमाण्डु ,२३ फागुन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दलको नेताका सन्दर्भमा परेको रिटको जवाफ पठाएका छन् । सर्वोच्च अदालतमा पठाइएको जवाफमा प्रमुख विपक्षी दलको नेताको विषय संसदको गिवशेषाधिकार भएको उल्लेख गरीएको छ । ‘यो विषय (प्रमुख विपक्षी दलका नेताबारे उठेको प्रश्न) निरुपण...
काठमाण्डु ,२३ फागुन– एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कुनै शक्तिका सामु नझुक्ने राष्ट्रवादी पार्टी भएका कारण एमालेलाई घेराबन्दीमा पारिएको बताएका छन । आज (मंगलबार) एमाले द्वारा सञ्चालित मिसन ग्रासरुट अभियानका क्रममा आयोजित वडास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने,...
काठमाण्डु,२३ फागुन– आठ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजेदेखि बैठक जारी रहेको छ । बैठकाम कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा राष्ट्रपति निर्वाचनबारे छलफल जारी छ ।उक्त कार्यदलमा नेकपा माओवादी केन्द्रका तर्फबाट महासचिव देव...
दोलखा ,२३ फागुन– दोलखामा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित आज दिउँसो नाम्दुबाट मैनापोखरी जादै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते मध्ये ७ जानाको अवस्था गम्भीर रहेको...
काठमाण्डु,२३ फागुन– जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा कर्जन्हा नगरपालिका ७ का ६५ वर्षीया ईश्वर देवी रायको छन । जनकपुरमा मंगलबार बिहान जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत मुजेलियामा बाटो काटिरहका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएको छ...
काठमाण्डु,२३ फागुन– सत्तारुढ आठ दलीए गठबन्धनको बैठक बस्दै छ । कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बोलाइएको अब्दुल खाँनले बताएका छन । ‘पर्सी हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो,’ आठ...
काठमाण्डु,२३ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई विभिन्न माओवादी घटकहरुले रहस्यमय भएको बताएका छन । यसबारे छलफल गर्न पूर्व माओवादी घटकका नेताहरु आज बिहान प्रधानमन्त्री को सरकारी निवास बालुवाटारमा बैठक बसेका थिए...
काठमाण्डु,२३ फागुन– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छन् । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको बताएकी छन । आज...
काठमाण्डु,२३ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ०७६ साल १ माघमा काठमाण्डुको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने बताएका थिए...
काठमाण्डु,२३ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध रिट लिएर कानुन व्यवसायीहरु सर्वोच्च अदालतमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डविरुद्धको जाहेरी दर्ता गरी उनलाई पक्राउ गरी कारबाही हुनुपर्ने आदेशको माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन । ०७६...
काठमाण्डु,२३ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको बताएका छन । माओवादी धाराका ८ दलको बैठकमा प्रचण्डले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जानुपर्ने बताएका छन...