ओखलढुंगामा भेटियो वृद्ध दम्पतीको शव

काठमाण्डु टुडे २०७९ फागुन २३ गते ८:२८ मा प्रकाशित

ओखलढुंगा, २३ फागुन– ओखलढुंगामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।

मोलुङ गाउँपालिका–२ लामिडाँडाका ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुका घर नजिकै रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us