काठमाण्डु, ९ वैशाख– नेकपा एकीकृत समाजवादीले सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बताएका छन । उनले अन्य दलहरुसँग मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताएका छन...
काठमाण्डु, ९ वैशाख– बाघको आक्रमणमा बेपत्ता भएकी बेलौरी नगरपालिका–८ पचुइकी गङ्गा चन्दको शव फेला परेको छ । झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब–डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिएका छन । बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला...
काठमाण्डु, ९ वैशाख– जङ्गली हात्तीको आक्रमणबाट बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । मूत्युृ हुनेमा ७० वर्षीय भीमबहादुर भट्टराई रहेका छन । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो । बारीमा पाक्न लागेको मकैबाली...
काठमाण्डु, ९ वैशाख– एमाले महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन । देशको विद्यमान अवस्थालाई बदल्न र बलियो राष्ट्रिय शक्ति बनाउन राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका छन । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव पोखरेलले नेपाली जनमत...
काठमाण्डु, ९ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको बताएका छन । १५३ औं लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले...
काठमाण्डु, ९ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मतका लागि अपिल गर्ने भएका छन् । विश्वासको मत लिने प्रयोजनका प्रदेशसभा बैठक दिउँसो तीन बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । गते माओवादी केन्द्रका मन्त्रीले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन...
काठमाण्डु, ९ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताएका छन् । इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा शपनबार शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक...
काठमाण्डु, ८ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउनुपर्ने बताएका छन । आज (शुक्रवार) दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन...
धनुषा, ८ वैशाख– धनुषामा दाइजो नदिएको भन्दै श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरीएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा श्रीमान् राजीव झासहित परिवारका अन्य सदस्यहरु मिलेर आगो लगाई हत्या गर्ने प्रयास भएको घटना बाहिरिहेको छ । जनकपुरधामस्थित प्रादेशिक...
काठमाण्डु, ८ वैशाख– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको बताएका छन । आज (शुक्रबार) नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्य समितिको वार्षिक साधारण सभा तथा बार भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।...
काठमाण्डु, ८ वैशाख– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले अब केही दिनमै पूर्णता पाउने बताएका छन । आज (शुक्रबार) नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता...
काठमाण्डु, ८ वैशाख– सर्वोच्च अदालतले काठमाण्डु महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो । न्यायाधीश प्रकाशमानसिंह राउतले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश दिएको छ । सर्वोच्चले...