मेस्सीलाई साउदी क्लबबाट ५२ अर्ब ४१ करोडको लोभलाग्दो प्रस्ताव

२०८० वैशाख २१ गते १६:४४

एजेन्सी– अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन पीएसजी बीचको सम्बन्ध चिसिदै गएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न सुरु गरेका छन...

दुई बजे प्रहरी सम्पर्कमा आउने बताएका रायमाझी अझै बेखबर

२०८० वैशाख २१ गते १६:२५

काठमाण्डु, २१ वैशाख– नेपाल प्रहरीलाई आज बिहीबार दिउँसो २ बजे आफैं सम्पर्कमा आउने बताएका एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन बनेका छन् । उनी अझै सम्पर्कमा आइनपुगेको प्रहरीले जानकारी दिएको छ । उनको अन्तिम लोकेसन भैरहवा देखिएको छ। त्यसपछि उनी सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ...

नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

२०८० वैशाख २१ गते १६:१५

काठमाण्डु, २१ वैशाख– नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बिहिबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा...

रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेँ भन्ने पत्रिका पढेर थाहा पाएँ: केपी ओली

२०८० वैशाख २१ गते १५:४७

काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे आफूलाई अनविज्ञ भएको बताएका छन् । अध्यक्ष ओलीले रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन । आज बिहिबार सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि...

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरौं, राजनीतिकरण नगरौं: उपमहासचिव रिमाल

२०८० वैशाख २१ गते १५:४२

काठमाण्डु, २१ वैशाख– एमाले उपमहासचिव विष्णु रिमालले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी उम्कने अवस्था आउन नहुने बताएका छन । प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरूद्ध नै पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन । उनले छानबिनमा सहयोग गर्ने...

टोपबहादुर रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने मान्छे होइन: केपी ओली

२०८० वैशाख २१ गते १५:३५

काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने...

महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैन: सञ्चारमन्त्री

२०८० वैशाख २१ गते १५:११

काठमाण्डु, २१ वैशाख– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन । आज बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्, ‘महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन। कुनैपनि कुराको विज्ञापन गर्दा...

यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिन्छु: मुख्यमन्त्री पाण्डे

२०८० वैशाख २१ गते १५:०६

काठमाण्डु, २१ वैशाख– गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका मुख्यमन्त्रीले गरेका राम्रा कामको निरन्तरता दिने बताएका छन । आज (बिहीबार) प्रदेशसभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री पाण्डेले यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिने बताएका छन । उनले भने, ‘गण्डकी प्रदेशमा...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२०८० वैशाख २१ गते १४:३९

काठमाण्डु, २१ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटका क्रममा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश...

८ बोरा गाँजासहित २ जना पक्राउ

२०८० वैशाख २१ गते १४:२८

काठमाण्डु, २१ वैशाख– प्रहरीले सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल रहेका छन । आज (बिहीबार) बिहानका राति...

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिनु राम्रो हुन्छ: नेपाल

२०८० वैशाख २१ गते १४:२७

काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन । उनले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा...

टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौं: काठमाण्डु प्रहरी प्रमुख कार्की

२०८० वैशाख २१ गते १४:१२

काठमाण्डु, २१ वैशाख– एमाले सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको काठमाण्डुका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन । नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले खोजी कार्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us