ज्ञानेन्द्र शाहीको घोषणा–मेरो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार

२०८० वैशाख ५ गते १७:२९

काठमाण्डु,५ वैशाख– राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो धोषणा गरेका हुन । उनले संघ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन...

मन्त्रिपरिषद् बैठक सुरु

२०८० वैशाख ५ गते १७:२१

काठमाण्डु,५ वैशाख– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलबार साँझ बैठक सुरु भएको हो । आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।...

एकै दिन कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

२०८० वैशाख ५ गते १७:१६

काठमाण्डु,५ वैशाख– कोरोना संक्रमणबाट आज एकै दिन थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार...

सबै भूमिहीनले मेरै पालामा लालपूर्जा पाउँछन्: मन्त्री श्रेष्ठ

२०८० वैशाख ५ गते १६:४४

 काठमाण्डु,५ वैशाख– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने बताएकी छन । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले आफ्नै पालामा सबै भूमिहीनहरुलाई लालपूर्जा दिने लक्ष्य आफूले लिएको बताएकी छन...

सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्छु: गृहमन्त्री श्रेष्ठ

२०८० वैशाख ५ गते १६:३६

काठमाण्डु,५ वैशाख– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्ने बताएका छन । आज (मंगलबार) गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका छन । उनले...

काठमाण्डुका मेयरले संविधान मिचे: हितबहादुर तामाङ

२०८० वैशाख ५ गते १६:३०

काठमाण्डु,५ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संविधान मिचेको र कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले मेयर बालेनले बागमती नदी किनारको बस्ती...

एसीसी प्रिमियर कपमा मलेसियामाथि नेपालको शानदार जित

२०८० वैशाख ५ गते १६:२१

काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित निकालेको छ । आज मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६.२ ओभरमा ४...

बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छ: केसी

२०८० वैशाख ५ गते १५:२४

काठमाण्डु,५ वैशाख– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन । आज (मंगलबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन । उानले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा सुस्ताको विषय उठोस्: विनोद चौधरी

२०८० वैशाख ५ गते १५:१९

काठमाण्डु,५ वैशाख– कांग्रेस सांसद विनोद चौधरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले गण्डक,...

अन्नपूर्ण हिमाल आरोहणमा एकको मृत्यु

२०८० वैशाख ५ गते १५:१२

म्याग्दी,५ वैशाख– म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा नोयल हन्ना रहेका छन । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ । काठमाण्डुको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको...

निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले भने – द्रुतमार्गको निर्माण कार्य द्रुतगतिमा भइरहेको पायौँ

२०८० वैशाख ५ गते १४:२८

काठमाण्डु,५ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईरमधेस द्रुतमार्गको निर्माण कार्य द्रुतगतिले भइरहेको बताएका छन । आज मंगलबार तराईरमधेस द्रुत मार्गको निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले काम राम्रै भएको महसुस भएको बताएका छन । उनले भने,...

राष्ट्रपति पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको गाडी फिर्ता गरेनन्

२०८० वैशाख ५ गते १४:१४

काठमाण्डु,५ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छैनन् । पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर, उनले पूर्वसभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी ५ वैशाखसम्म पनि फिर्ता गरेका छैनन् । संसद सचिवालयका सहसचिव सुरजकुमार दुराले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us