मन्त्रिपरिषद् बैठक सुरु

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १७:२१ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलबार साँझ बैठक सुरु भएको हो ।

आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us