बागमती सफाइ गर्ने क्रममा पेस्तोल भेटियो

२०८० वैशाख २ गते १३:३१

काठमाण्डु,२ वैशाख– आज शनिबार बागमती नदीमा सफाइका क्रममा पेस्तोल भेटिएको छ । बागमती सफाइका क्रममा नदीमा अमेरिकी कम्पनीको पेस्तोल फेला परेको हो । बागमती सभ्यता एकीकृत विकास समितिले शनिबार गौशालादेखि सुरु गरेको बागमती सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक सो पेस्तोल फेला परेको सफाइमा...

पेन्सनको लागि उमेर हद बढाएपछि फ्रान्समा प्रदर्शन

२०८० वैशाख २ गते १३:२२

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्‍याइएको प्रस्तावमा हस्ताक्षर गरेसँगै फ्रन्समा विरोध प्रदर्शन चर्किएको छ । फ्रान्सको संवैधानिक परिषदले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गर्दै यो परिवर्तनलाई अनुमोदन गरेका छन । परिषद्को यो...

भारतमा पछिल्लो २४ घण्टामा हजार थप १० हजार ७५३ जनमा कारोनाको सङ्क्रमण, २७ जनाको मृत्यु

२०८० वैशाख २ गते १३:१३

एजेन्सी– भारतमा पछिल्लो २४ घण्टामा थप १० हजार ७५३ जनमा कारोनाको सङ्क्रमण भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा...

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको निधन

२०८० वैशाख २ गते १२:२५

काठमाण्डु,२ वैशाख– शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज शनिबार बिहान ५ बजे र १५ मिनेटमा एक सय वर्षीको उमेरमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको...

आगलागीमा परेर एक जना वृद्धको मृत्यु

२०८० वैशाख २ गते १२:१६

गुल्मी,२ वैशाख– आगलागीमा परेर गुल्मीमा एक जना वृद्धको मृत्यु भएको छ । मूत्यु हुनेमा सत्यवती गाउापालिका–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाही रहेका छन । घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

२०८० वैशाख २ गते १२:११

एजेन्सी– जपानका प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जानकारी दिएको छ । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको...

बालुवाटारमा गोली चलाउने व्यक्ति भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दार

२०८० वैशाख २ गते ११:२३

काठमाण्डु,२ वैशाख– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी रहेका छन । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन । उनको ट्रमा...

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

२०८० वैशाख २ गते ११:२१

सिराहा,२ वैशाख– जङ्गली हात्तीको आक्रमणबाट सिराहामा एक वृद्धको मृत्यु भएको छ । मूत्यु हुनेमा गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगर रहेका छन । गोलबजार नगरपालिका–१ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट तुलबहादुर आले मगरको मृत्यु...

भीरबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

२०८० वैशाख २ गते ११:१४

ताप्लेजुङ,२ वैशाख– ताप्लेजुङको तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु भएको छ । मूत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङ रहेका छन । आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । आङबुहाङको...

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

२०८० वैशाख २ गते ११:०३

काठमाण्डु,२ वैशाख– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार राति गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जानकारी दिएको छ । गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन...

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि सान्दर्भिक: नेम्वाङ

२०८० वैशाख १ गते १८:२०

काठमाण्डु, १ वैशाख– एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि पनि सान्दर्भिक हुने बताएका छन । हाल नेम्वाङको नेतृत्वमा नेपाली नेताहरुको एक टोली कोलम्बियामा रहेका छन । कोलम्बियाको संक्रमणकालीन न्यायको विषय बुझ्न गएको टोलीले कोलम्बियाका पूर्व राष्ट्रपति, शान्तिका लागि...

जडीबुटीमा भिनाजुले गरे सालोमाथि खुकुरी प्रहार

२०८० वैशाख १ गते १८:१५

काठमाण्डु, १ वैशाख– काठमाण्डुको जडिबुटीस्थित भिनाजुले आफ्नै सालोमाथि खुकुरी प्रहार गरेका छन् । रमण काफ्लेले आफ्नो सालो दिपेशमाथि खुकुरी प्रहार गरेका हुन् । घाँटीको पछाडि भागमा भएको खुकुरी प्रहारबाट घाइते दिपेशको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले काफ्लेलाई पक्राउ गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us