जनकपुर–जयनगर रेल सेवा आजबाट दिनको चार पटक सञ्चालन हुने

२०८० वैशाख १ गते १३:१९

काठमाण्डु,१ वैशाख– दिनमा दुईपटक मात्र चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्ने भएको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार भएको हो । अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको...

शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

२०८० वैशाख १ गते १३:११

काठमाण्डु,१ वैशाख– कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन । संघको नवौं अधिबेसनबाट गिरीले अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन । पार्टीको संस्थापनइतर निकट गिरीले संस्थापन पक्षका बानियाँलाई हराएका हुन् । जम्मा खसेको...

शीर्ष नेताहरुको बैठक स्थगित

२०८० वैशाख १ गते १२:३२

काठमाण्डु,१ वैशाख– आज बस्ने भनिको शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । संसदमा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठक स्थगित भएको हो। यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं...

युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ: शेखर कोइराला

२०८० वैशाख १ गते १२:२२

काठमाण्डु,१ वैशाख– कांग्रेसका नेता शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन । आज (शुक्रबार) नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन । नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई...

प्रकाश सपूतको गीत २४ घण्टा नबित्दै युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा

२०८० वैशाख १ गते १२:१४

काठमाण्डु,१ वैशाख– गायक प्रकाश सपूतले जुन गीत ल्याएपछि चर्चामा आउने गरेको छ । यस्तैमा उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) पनि अहिले चर्चामा छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै उनको यो गीतले युटयुवको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ...

संविधानको कार्यान्वयन र संरक्षणका लागि दलहरुबीच हार्दिकता हुनुपर्छ: देउवा

२०८० वैशाख १ गते ११:४०

काठमाण्डु,१ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरुबीच हार्दिक एकता कायम हुनुपर्ने बताएका छन । आज (शुक्रबार) नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै उनले यस्तै बताएका हुन् । उनले भनेका छन, ‘नेपाली नागरिकको सात...

माओवादी सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज छैन: प्रधानमन्त्री

२०८० वैशाख १ गते ११:३१

काठमाण्डु,१ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा भएको बताएका छन । उनले संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताएका छन । आज...

राजनीतिक नेतृत्वले विशेष योजना निर्माण गरी कार्यारम्भ गर्न जरूरी छः सभामुख घिमिरे

२०८० वैशाख १ गते ९:१९

काठमाण्डु, १ वैशाख– सभामुख देवराज घिमिरेलेराजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरूरी रहेको बताएका छन् । नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त...

जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्छः माधव नेपाल

२०८० वैशाख १ गते ९:१६

काठमाण्डु, १ वैशाख– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दिगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहितको...

नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ काम गर्नुछः प्रधानमन्त्री

२०८० वैशाख १ गते ९:११

काठमाण्डु, १ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल...

स्थापित विधिविपरीतको सक्रियता र निहित स्वार्थ प्राप्तिको आतुरता ठीक होइनः राष्ट्रपति पौडेल

२०८० वैशाख १ गते ९:०६

काठमाण्डु, १ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन...

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत ३० गते १८:२७

काठमाण्डु,३० चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठुला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । आज (बिहिबार) लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us