काठमाण्डु,३० चैत– नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । दिउँसो २ बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने महासंघको निर्वाचन समितिले जानकारी दिएकाने छ । हिजो सम्पन्न मतदानअनुसार कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नतिजा नआएपछि आज पुनः...
काठमाण्डु,३० चैत– काठमाण्डु महानगरपालिकाले महानगरभित्रका कुनै पनि सामुदायिक विद्यालयहरूलाई शुल्क नलिन आग्रह गरेको छ । शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ )को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको...
काठमाण्डु,३० चैत– एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन भएका छन् ।नेपालगन्जमा सोमबार बाट सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि सहमति नभएपछि मंगलबार निर्वाचन प्रकृया सुरु भएको थियो । अध्यक्षसहित अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुको मनोनयन...
काठमाण्डु,३० चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन केन्द्र सरकारलाई काठमाण्डु महानगरको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् । काठमाण्डु महानगरको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे...
काठमाण्डु,३० चैत– कांग्रेसको संस्थापनइतरका नेता शेखर–गगनले आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी दिएका छन । आज बिहिबार शेखरको सम्पर्क कार्यालय बालुवाटारमा आफ्नो समूहका सांसदहरुको छलफलमा नेताद्वयले चार जना मन्त्री हुने जानकारी गराएका छन । छलफलमा उपनिर्वाचका विषयमा महामन्त्री थापाले जानकारी गराएका...
एजेन्सी– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनविरुद्ध ५०० मिलियन डलर ९६५ अर्ब नेपाली रुपैयाँको मुद्दा दायर गरेका छन् । उनीमाथि आफ्ना क्लाइन्टको विश्वास तोडेको र ‘द ट्रम्प अर्गनाइजेसन’ सँगको गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप लागाइएको छ । माइकल कोहेनले आफ्नो...
काठमाण्डु, ३० चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगमी १० वैशाखमा हुने उप–निर्वाचनमा तनहुँ–१ राजनीतिक रूपमा चेतनशील र क्रियाशील क्षेत्र भएको बताएका छन् । उनले घरघरमा बच्चा जन्मिँदासमेत कांग्रेस जन्मियो कि कम्युनिस्ट भनेर चर्चा हुने ठाउँमा डा स्वर्णिम वाग्लेलाई बोकेर पार्टी मैदानमा खडा...
काठमाण्डु, ३० चैत– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि पन दोस्रो चरणको निर्वाचन हुन भएको छ । दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार रामचन्द्र संघाई र अन्जान श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखीएको छ ।...
झापा, ३० चैत– प्रहरीले झापाबाट ब्राउन सुगर सहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीया अनुजा राजबंशी रहेकी छिन् । राजबंशीलाई मेचीनगर नगरपालिका–१३ स्थित धाईजन चोकबाट प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले ९ ग्राम खैरो हेरोइन बरामद गरेको झापाका एसपी दुर्गाराज रेग्मीले...
काठमाण्डु, ३० चैत– आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर –गगन समूहको बैठक जारी छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक जारी छ । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी रहेको छ ।कांग्रेसबाट ४ मन्त्री र...
काठमाण्डु, ३० चैत– अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई प्रहरीले पक्राउ गरेको हो...
काठमाण्डु,२९ चैत– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अबको तीन वर्ष चल्ने बताएका छन् । आज (बुधवार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन । सांसद सापकोटाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार आगामी...