काठमाण्डु,९ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन । आज (मंगलबार) बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै उनले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको...
पर्सा,९ फागुन– पर्सामा गाडीको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मूत्यु हुनेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका १३ वर्षीय विश्वास श्रेष्ठ रहेका छन । हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी सडकखण्डको विजयबस्तीमा बागमती प्रदेश नं १–०२७ च ०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे उनलाई ठक्कर दिएको...
एजेन्सी– फ्रेन्च लिग वान पेरिस सेन्ट जर्मेन (पीएसजी)का मुख्य स्ट्राइकर नेयमार गम्भीर घाइते भएका छन । आइतबार राति भएको खेलमा नेयमार घाइते हुँदै मैदानबाट बाहिरिएका छन । मेडिकल टिमले नेयमारको चोट जाँच गरिसकेपछि कम्तीमा पनि एक महिना मैदान बाहिर हुने बताएको छ । मुख्य...
काठमाण्डु,९ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास सम्भव नहुने बताएका छन । आज बालुवाटारस्थित निवासमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसहितको टोलीसँगको भेटमा प्रचण्डले वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको...
काठमाण्डु,९ फागुन– कांग्रेस नेता एवं सांसद डा. शेखर कोइरालाले, कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन । आज (मगंलबार) सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका छन । उनले सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस...
म्याग्दी, ९ फागुन– म्याग्दीको बेनी नगरपालिका–७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको...
काठमाण्डु, ९ फागुन– टर्कीमा गएराति फेरि शक्तिशालि भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्र केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको हो । भूकम्पमा तीन जनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पको धक्का सिरियामा पनि परेको...
काठमाण्डु, ९ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन् । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ‘ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध...
काठमाण्डु, ९ फागुन– प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा,...
काठमाण्डु, ९ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका...
काठमाण्डु,८ फागुन– माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति दल विशेषको नहुने बताएका छन । आज सोमबार पार्टीको पदाधिकारी बैठकमा सहभागी हुनु अगाडि केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकाहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा...
काठमाण्डु,८ फागुन– रौतहटको गौर नगरपालिका–६ बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा प्रहरीले चपुर ५ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–४ बस्ने २० वर्षीय सुदर्शन साहलगायत ५ जना रहेका छन । अस्थायी प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले...