काठमाण्डु,२८ चैत– आगमी १० वैशाखमा हुने उपनिर्वाचनमा बारा–२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन । घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन । उनले जनताले आफूलाई नै अत्यधिक...
काठमाण्डु,२८ चैत– प्रहरीले झापाबाट बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको बोक्से घर भएर मेची नगरपालिका–११ धुलाबारी बस्ने ४१ वर्षीय चोलाराज भुजेल रहेका छन । उनलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जानाएको छ । भुजेलले २०...
एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल हत्या गरिदिने बताएका छन । उक्त फोन सोमबार राती ९ बजे आएको हो । १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी...
काठमाण्डु, २८ चैत– कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर रहेका छन । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले...
काठमाण्डु, २८ चैत– नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले बढ्दै १ लाख ९ हजार...
काठमाण्डु, २८ चैत– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज मंगलबार बस्दै छ । मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल नेताहरुले बताएका छन । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे...
प्यूठान, २८ चैत– प्यूठानमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा नौबहिनी गाउँपालिका –१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिक रहेका छन । माण्डवी गाउँपालिका–५ रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको...
काठमाण्डु, २८ चैत– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलकै बैठक जारी छ । सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी...
बाँके, २८ चैत– एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय युवा संघमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन् । बाँकेको नेपालगञ्जमा सोमबारदेखि सुरू भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा संघमा कुनै पनि...
काठमाण्डु,२७ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई ओरालो लगाएको बताएका छन । आज (सोमबार) नेपालगञ्जमा पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृतिले विकृति ल्याएको...
काठमाण्डु,२७ चैत– आज एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र...
काठमाण्डु,२७ चैत– एमालेका पुराना नेता नरेश खरेलले आज सोमबार पार्टी परित्याग गरेका छन । सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन । खरेलले पञ्चायतको समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय...