माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

२०७९ चैत २८ गते ११:३०

काठमाण्डु, २८ चैत– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज मंगलबार बस्दै छ । मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल नेताहरुले बताएका छन । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे...

प्यूठानमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु, ३ जना घाइते

२०७९ चैत २८ गते ११:२१

प्यूठान, २८ चैत– प्यूठानमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा नौबहिनी गाउँपालिका –१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिक रहेका छन । माण्डवी गाउँपालिका–५ रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको...

३ दलका शीर्ष नेताको बैठक जारी

२०७९ चैत २८ गते ११:१४

काठमाण्डु, २८ चैत– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलकै बैठक जारी छ । सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी...

युवा संघमा गुटबन्दी भएको भन्दै रिसाए ओली

२०७९ चैत २८ गते ७:५१

बाँके, २८ चैत– एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय युवा संघमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन् । बाँकेको नेपालगञ्जमा सोमबारदेखि सुरू भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा संघमा कुनै पनि...

गठे संस्कृतिले देशलाई ओरालो लगायो:ओली

२०७९ चैत २७ गते १८:३३

काठमाण्डु,२७ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई ओरालो लगाएको बताएका छन । आज (सोमबार) नेपालगञ्जमा पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृतिले विकृति ल्याएको...

थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ चैत २७ गते १८:२६

काठमाण्डु,२७ चैत– आज एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र...

नरेश खरेलले गरे एमाले परित्याग

२०७९ चैत २७ गते १८:१२

काठमाण्डु,२७ चैत– एमालेका पुराना नेता नरेश खरेलले आज सोमबार पार्टी परित्याग गरेका छन । सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन । खरेलले पञ्चायतको समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय...

एमालेमा गएका माओवादी नेताहरु पुरानै पार्टीमा फर्कने !

२०७९ चैत २७ गते १७:५०

काठमाण्डु, २७ चैत– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले एमालेमा गएमा माओवादी नेताहरु पुनः पार्टीमा फर्कने तयारीमा रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा महराले एमालेमा गएका नेतालाई पार्टीमा फर्काउने प्रयास जारी रहेको बताए । ती नेताहरु संवादमा रहेको र पार्टीमा फर्कने...

पूर्वअर्थमन्त्री शर्मालाई तोस्रो पटक कोरोना सङ्क्रमण

२०७९ चैत २७ गते १७:४७

काठमाण्डु,२७ चैत– पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई तोस्रो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । शर्माले आज सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैँ पहिलो र दोस्रो पटकको सङ्क्रमणजस्तो समस्या नदेखिएको बताएका छन । शर्माले भनेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभएपनि...

अर्थतन्त्र संकटमा छैनः प्रधानमन्त्री

२०७९ चैत २७ गते १७:३३

काठमाण्डु, २७ चैत– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नरहेको बताएका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले बाहिर चर्चा गरिएजस्तो अर्थतन्त्र संकटमा नरहेको बताए । आफू नेतृत्वमा सरकार गठन भएपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उनको भनाइ थियो । ‘संकट...

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ

२०७९ चैत २७ गते १७:३२

काठमाण्डु,२७ चैत– सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–६ बस्‍ने २० वर्षीय कादिर मोमिन रहेका छन । जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा साइबर ब्‍यूरोले उनलाई झापाबाटै पक्राउ गरेको...

सोमबार पनि उठेन सिंहदरबारको फोहोर

२०७९ चैत २७ गते १७:२२

काठमाण्डु,२७ चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर आज (सोमबार) पनि उठ्न सकेको छैन । सङ्घ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितल निवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरूलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us