गुल्मीमा ,७ फागुन– गुल्मीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा जिल्लाको इस्मा गाउँपालिका– १, मल्दीकी ८३ वर्षीया पवित्रा खत्री रहेकी छन । शनिबार बिहान आफ्नै घरमा खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर घाइते वृद्धाको मृत्यु भएको इस्मा गाउँपालिका– १ निवासी...
काठमाण्डु,७ फागुन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यस पक्षमा परिणामात्मक थालनी गरेको भन्दै खुसी व्यक्त गरेका छन् । आज (आइतबार) बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा...
काठमाण्डु,७ फागुन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन । आज आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने...
काठमाण्डु,७ फागुन– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वस्छ र निष्पक्ष हुनुपर्ने बताएका छन । आज (आइतबार) निर्वाचन दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन । प्रमुख आयुक्त थपलियाले पद, पैसा र पहुँचको प्रलोभनमा नभई विचार, सिद्धान्त र इमान्दारिताका आधारमा हुनुपर्ने बताएका हुन...
काठमाण्डु ,७ फागुन- सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सुनसरीको हरिनगर गाउँपालिका- १ मा मोटरसाइकलले ठक्कर दिदा सुबोध मुखियाकी ७ वर्षीय छोरी नैना कुमारी रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भयकी नैना कुमारीको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको बतायको...
काठमाण्डु,७ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन । ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रचण्डले आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।...
काठमाण्डु,७ फागुन– राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी नेता एवं सांसद अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन । उनले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन्...
काठमाण्डु ,७ फागुन- प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक सांसद अरूण चौधरी रिहा भएका छन्। कैलाली कारागारमा रहेका चौधरी आइतबार कैलाली जिल्ला कारागारबाट रिहा भएका हुन्। प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन्। राष्ट्रपति कार्यालयले...
काठमाण्डु,७ फागुन– नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने बताएका छन । आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले...
काठमाण्डु, ७ फागुन– नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो...
काठमाण्डु, ७ फागुन– एमाले अध्यक्ष केपी ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसमा अवसरमा आइतबार शुभकामना दिँदै उनले नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको...
काठमाण्डु, ७ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् । प्रजातन्त्र दिवसमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त...